बालुवाटारमा चर्काचर्की, सहमतिको बिन्दु के होला ?

काठमाडौं।पछिल्लोपटक गत असोज १९ गते नेकपा सचिवालय बैठक बस्यो । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेताहरूबीच मतभेद सुरु भइसकेकाले बैठक त्यति बेला उति लामो हुन सकेन । त्यसयता अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवादका इँटा थपिँदै गए, नेताहरू टाढिए । …

तिहारको चहलपहलसँगै फेरि आकासियो बजारभाउ

काठमाडौं। दसैं सकिएलगत्तै बजारभाउ पुनः अकासिएको छ । दसैंको मुखमा अकासिएको बजार तिहारको चहलपहलसँगै फेरि बढ्न थालेको छ । चिनी, तेल, केराउ, दाललगायत खाद्यान्नको भाउ अत्यधिक बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । संघका अनुसार डेढ सातामा खाद्यको भाउ किलोमै …

कोरोना विरुद्धको अभियानमा आविष्कार केन्द्र

‘हेलो ! अँ भन्नुस् । ‘होला अलिअलि । कति चाहिने हो ?’ ‘कति बजे भेटिन्छ ?’ सायद यस्तै प्रश्न सोधियो होला उताबाट । ‘यहाँ बजे भन्ने नियम हुन्न । जतिखेर आए पनि हुन्छ । कति चाहिन्छ, आएर लानुस् । फोनको कुराकानी बिसाएपछि मतिर फर्किएर महावीर पुनले ‘अँ …

प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध रिट दायर

काठमाडौं।संविधानले दिएको अधिकार ऐन–कानुन र मन्त्रिपरिषद्को निर्णयबाट खोस्न थालेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध हालसम्म ५ मामिलामा संवैधानिक इजलासमा रिट दायर गरेको छ । यी ५ वटै मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । अरू प्रदेश सरकार संघीय …

कोरोना महामारीसँग जुध्न ३ महिनामै सकियो साढे ४ अर्ब

काठमाडौं। कोरोना महामारीसँग जुध्न चालु वर्षको साढे तीन महिनामै ४ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ। संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले यो परिमाणमा खर्च गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार यो वर्ष तीनै तहका कोषमा कोरोनासँग जुध्न १३ …

तिहारलगत्तै त्रिविका परीक्षा धमाधम सञ्चालन हुने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।  त्रिभुवन विश्वविद्यालयका …

कोभिड खोप खरिद प्रक्रियाका लागि पहल

काठमाडौँ। नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो । परीक्षणमा सफल भएर विश्व स्वास्थ्य …

भारतीय सेनाध्यक्षको भ्रमण: सम्बन्ध सुधारमा ग्रिन सिग्नल

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ । नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नेपाल आएका नरवणेको राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूसँगको भेटपछि …

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो, २८,९९३ जना होम आइसोलेसनमा

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् । आईसीयूमा रहेका …

कोभिड कृषि कार्यक्रमः जनप्रतिनिधिका आफन्तको रजाइँ

गुल्मी । रेसुंगा नगरपालिका–९ का पशुपतिराज मरासिनी रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक हुन् । उनले नगरपालिकामा श्रीमतीका नाममा मरासिनी मौरी फर्म दर्ता गराएका छन् । उनको घरमा अहिले तीनओटा मौरीका घार छन् । ती घारबाट वार्षिक २४ किलो मह उत्पादन …