पार्टी विवादको छाया संसद्‍मा पनि

काठमाडौं। सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका हुन्। एकरुपता ल्याउन भन्दै देशको नाम नेपाल मात्र राख्ने सरकारको निर्णयको पक्षमा प्रधानमन्त्री …

बाँझो जमिनमा खेती गरे अनुदान

काठमाडाैं। गत चैत ११ मा सरकारले लकडाउन गरेपछि जिल्लाका चार पालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निर्णय गरेका थिए । रामपुर नगरपालिका, रैनादेवी छहरा, पूर्वखोला र माथागढी गाउँपालिकाले यस्तो निर्णय गरेका हुन् । सोहीअनुसार बाँझो जग्गाको उपयोग गर्ने किसानलाई …

गणतन्त्रप्रति सरकार प्रतिबद्ध

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । वर्तमान सरकारले सङ्घीयता कार्यान्वयनका संरचना र कानुन निर्माणलाई प्राथमिकतासमेत दिएको भन्दै मन्त्री ज्ञवालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यथार्थबाट कोही पछि हट्न नसक्ने बताउनुभयो । हालै सरकारले एकरूपताका लागि …

कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट

भक्तपुर। मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट प्रयोग गर्दै आएको छ । अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि नर्सिङ रोबर्ट सारथि बन्नुका साथै यसको प्रयोगले अस्पतालका स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिका लागि सहज भएको …

कमलादेवी ! अमेरिकी पहिलो महिला उपराष्ट्रपति

काठमाडौ । नामै कमलादेवी । दक्षिण एसियाली नाम । सङ्घर्षले उठाएको कद । मावली भारत रहेकी कमलादेवी अमेरिकामा उपराष्ट्रपति, त्यो अपार सम्भावना तर सङ्घर्षको गाथा कति कति । संयुक्त राज्य अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट इतिहास रच्दै पूर्व हार्वर्ड विद्यार्थी ५६ वर्र्षीया अश्वेत महिला कमलादेवी ह्यारिस …

केरुङ–काठमाडौँ रेलमार्ग : डीपीआर बनाउन प्रस्ताव गर्ने तयारी

काठमाडौँ। सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिदिन अर्थ मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका …

सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी

काठमाडौँ । पछिल्लो २४ घण्टाको कोरोना भाइरस (कोभिड–१९) को विवरणमा सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी जस्तै देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सङ्क्रमित र निको हुनेको फरक पाँच जना मात्रै छ । निको …

श्रम गन्तव्य मलेसिया जान श्रमस्वीकृति लिएका झन्डै ३५ हजार नेपाली अलपत्र

काठमाडौं। नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो । ‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं …

प्रधानमन्त्रीले शिलान्यास गरेका २८ वटा परियोजना, निर्माण कार्य उत्साहजनक भएको दावी

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट …

दुई महिनामा टेलिकमका फोरजी ग्राहक दोब्बर

काठमाडौं। देशभर फोरजी सेवा विस्तार सुरु गरेको करिब पौने दुई वर्षपछि नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या १६ लाख नाघेको छ । टेलिकमले दुई महिनामा आफ्नो फोरजी ग्राहक संख्यालाई करिब दोब्बर बनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौसम्मको तथ्यांकअनुसार …