कोरोना सङ्क्रमित गर्भवतीको सफल उपचार

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हालसम्म १०४ जना कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएका महिलालाई सफल प्रसूति तथा स्त्रीरोगको उपचार गरेको छ । अस्पतालका निर्देशक डा. सङ्गीता कौसल मिश्राले स्वास्थ्य सेवा तथा प्रसूतिका लागि अस्पताल आएका कोरोना पुष्टि …

नेकपा विवाद: आ–आफ्नै रणनीतिमा ,आज सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र …

अब कोरोनाको उपचार निःशुल्क, मंसिर मसान्तसम्मै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि पनि सरकारले कोरोना परीक्षणदेखि उपचारसम्म …

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन । पहिलोपटक १९ वर्षपछि निगमले आफ्नै लगानीमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु …

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं …

दर्ताविनै सेटिङमा चल्दै क्रसर उद्योग

काठमाडौैं । ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक विवरणअनुसार ३७ वटा विभिन्न जिल्लाबाट प्राप्त क्रसर उद्योगको विवरणमध्ये कुल २ सय …

नागढुंगा सुरुङ निर्माण धमाधम

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो । निर्माण आयोजनाले …

मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पथान्तरण गरिने

काठमाडौं। मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेट जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको …

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

काठमाडौं। कोरोना संक्रमण फैलिन सक्ने आशंकामा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सेवा बन्द गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले अत्यावश्यकबाहेक अन्य सेवा कात्तिक २ देखि बन्द गरेका हुन् । कर्मचारीलाई कोरोना संक्रमण भएको भन्दै अत्यावश्यकबाहेक सेवा बन्द …

एउटै परीक्षाका लागि दुई पटक शुल्क

काठमाडाैं।आठवटा माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षाका लागि विद्यार्थीबाट दुई पटक शुल्क लिएको पाइएको छ । नकल्याण नमुना मावि थारमारे, सरस्वती मावि शिवरथ, दुर्गा सरस्वती मावि बाफुखोला, बालकन्या मावि कोटबारा, महेन्द्र मावि कुमाईगाउँ, त्रिज मावि माल्नेटा, भानुभक्त मावि दमाचौर र …