कोरोना भाइरस उत्पत्तिको रहस्य के ?

सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ। चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत …

घरमै एकान्तबास बस्नेलाई थप सतर्कता आवश्यक

काठमाडौँ । कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।  रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने …

गगन थापाले दिए चिनियाँ सरकारलाई धन्यवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले चिनियाँ सरकारलाई धन्यवाद दिएका छन्। नेपालस्थित् चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई चीनले दश लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको कुरा सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक …

गाउँमा मौसमी रुघाखोकी बिरामी बढ्दै

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो । गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका …

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो । यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई …

क्याप्टेन सुवास रिजालद्वारा स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामाग्री प्रदान

खोटाङ। खोटाङका लागि समाजसेवी क्याप्टेन सुवास रिजालले पचास हजार एकसय रुपैयाँ वरावरको स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । लामो समयदेखि हवाई क्षेत्रमा कार्यरत काठमाण्डौँ स्थित चुच्चेपाटीका क्याप्टेन रिजालले आज आफ्नै निवासमा स्वास्थ्य कार्यालय खोटाङका प्रतिनिधि कोल्चेन अधिकृत कृष्णबहादुर मल्ललाई पचासहजार …

कोरोना नियन्त्रणमा सक्रिय ‘हिरो’ गगन

दोधारा चाँदनी । राम्ररी सुत्न नपाउनु भएको महिना दिनभन्दा बढी भइसक्यो डा. गगन चौधरीले । बिरामीहरूको उपचारमा तल्लीन भएका कारण उहाँलाई आजभोलि निद्रा पनि खासै लाग्दैन । उहाँ सुत्नु परे पनि बिरामीको जाँच गर्दागर्दै त्यही आफ्नो टेबलमा बस्दाबस्दै निदाए मात्रै …

कांग्रेस नेता कार्की कोरोना मुक्त

काठमाण्डौ  ।  नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवं समाजसेवी प्रकाश सिंह कार्की कोरोना मुक्त हुनु भएको छ। उहाँले सामाजिक सञ्जाल फेसवुक मार्फत कोरोनालाई परास्त गरेको बताउनु भएको हो। केही दिन अघि स्वास्थ्यमा समस्या आएपछि स्वाब संकलन गर्दा नेता कार्कीलाई कोरोना संक्रमण …

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट …

काँग्रेस नेतृ डा. आरजु देउवाद्वारा अक्सिजन कन्सेन्ट्रेटर प्रदान

धनगढी । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई आज अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेकी छन् । नेतृ डा.देउवाले प्रादेशिक अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराउनु भएको अस्पतालले जनाएको छ । सो अक्सिजन कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट …