उपत्यकामा लकडाउन लम्बियो १३ जेठसम्म

काठमाडौ । उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने …

अक्सिजनको माग उत्पादन भन्दा दोब्बर

काठमाडौँ । नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक …

चीनले दिने स्वास्थ्य सामग्री आज काठमाडौं आइपुग्ने

काठमाडौं। कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई  हस्तान्तरण गरिएको छ । ती सामग्री आज काठमाडौ आइपुग्ने बताइएको छ । चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको …

काभ्रे कांग्रेस क्षेत्रीय पार्टी कार्यलयलाई आईसोलेसन सेन्टर बनाउन तयार : क्षेत्रीय सभापती लामा

काभ्रे । पूर्व संसद, संविधानसभा सदस्य, प्रतिनिधि सभा क्षेत्रीय सभापती तिर्थ लामाले नेपाली कांग्रेस काभ्रेको नौबिसेमा रहेको क्षेत्रीय पार्टी कार्यलयलाई आईसोलेसन सेन्टर बनाउन दिने बताएका छन। कोरोना भाईरसले जिल्लामा पछिल्ला दिन संक्रमित र मृतकको संख्या वृद्धि भएको र उपचार अभावमा …

पछिल्लो चौबीस घण्टामा थप ९ हजार १२७ जना संक्रमित, १३९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोनामा ९ हजार १२७ नयाँ सक्रमित थपिएका छन् भने १३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ४ हजार सात जना निको भएका छन । यो सँगै नेपालमा कोरोना संक्रमितको …

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु भएको छ । कास्की र स्याङ्जाका २/२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक/एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यस्तै पोखरा महानगरपालिका–७ का …

कोरोना संक्रमण रोक्न चीनले सगरमाथामा ‘सेपरेशन लाईन’ बनाउने

नेपालबाट चढेका पर्वतारोही र तिब्बतबाट चढेका पर्वतारोहीबीच शिखरमा घुलमिल र सम्पर्क नहोस् भनेर चीनले सगरमाथाको शिखरमा ‘लाईन अफ सेपरेशन’ बनाउने भएको छ । चिनियाँ सञ्चारमाध्यमले आइतबार यसको जानकारी दिएका हुन् । अप्रिलको अन्त्य यता, नेपालतर्फ सगरमाथाको बेस क्याम्पमा पनि कोरोना …

‘ह्याप्पी माइन्डस् डट हेल्थ’ अनलाइनबाटै मनोपरामर्श

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले धेरैलाई तनाव दिएको छ । एकातिर औषधि र अस्पतालमा श-या अभाव छ भने अर्कोतिर दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित बढिरहेका समाचारले चिन्ता थपिदिएको छ । समाजमा देखिएको यो समस्यालाई कम गर्ने उद्देश्यले केही मनोचिकित्सकले ‘ह्याप्पी …

अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

काठमाडौं बालाजु औद्योगिक क्षेत्रस्थित कारखानामा आइतबार अक्सिजन लिन पुगेका आफन्त । अस्पतालले पर्याप्त अक्सिजन उपलब्ध गराउन नसकेपछि संक्रमितका आफन्त खाली सिलिन्डरसहित भौतारिन बाध्य बनेका छन् । काठमाडौं । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ …

काठमाडौ उपत्यकामा मात्र थप ४ हजार १९८ जनामा कोरोना पुष्टि

२६ वैशाख, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।