पछिल्लो २४ घण्टामा ४४३ जना जनामा सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४४३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ८१८ जनामा एन्टीजेन परीक्षण …

प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण

गण्डकी!पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ तथा १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले …

कोरोना सङ्क्रमित ७७६ थपिए

काठमाडौं।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ७७६ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार …

कोरोना भाईरस बढ्दो

सुदूरपश्चिम प्रदेशमा आज ३६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो । छब्बिस जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षण …

विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास, विश्वभर सङ्क्रमितको संख्या २० करोड

काठमाडौँ। चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख …

उपत्यकामा निषेधाज्ञा एक हप्ता बढ्यो, भिडभाडजन्य गतिविधिमा कडाई गरिने

काठमाडौं । उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । बैठकले पछिल्लो समय कोरोनाको संक्रमणदर बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली …

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौँ। सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । शुक्रबार …

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्यो प्रजिअहरु समीक्षा गर्दै

काठमाडौँ!उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यसको नियन्त्रण तथा व्यवस्थापनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । यही महिनाको २२ गतेदेखि ३१ गते असार मसान्तसम्मका लागि थप गरिएको निषेधाज्ञा खुकुलो पार्नुअघि करिब …

सुदूरपश्चिममा कोरोना सङ्क्रमण पुनः वृद्धि

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा आइत, सोम र मंगलबार कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय निरन्तर घट्दै गइरहेकामा पछिल्ला तीन दिनमा सङ्क्रमित बढेको जनाइएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सोमबार एक हजार ५५जनाको स्वाबको नमूना परीक्षण गर्दा ४३ जनामा …

युरोपेली देशमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो

काठमाण्डौ । युरोपेली देशहरूमा कोरोना भाइरसको सङ्क्रमणमा फेरि वृद्धि भएको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले झन्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको बिहीवार जानकारी दिएको हो । डब्ल्यूएचओले सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी …