कोरोनाले तनाव त बढाएको छैन ? यसो गरे मनोवल बढाउन सकिन्छ !

कोरोनाको दोस्रो लहरले फेरि सबैलाई आक्रान्त बनाउदै लगेकोछ ।  मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई  असामान्य अबस्थामा मानिसले देखाउने …

खोटेहाङ गाउँपालिकामा जेठ २० गतेसम्म पुर्णरुपमा निषेधाज्ञा जारी

खोटाङ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको र खोटेहाङ गाउँपालिकामा समेत संक्रमण पुष्टि भईसकेको सन्दर्भमा खोटेहाङ गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले खोटेहाङ गाउँपालिकामा जेठ २० गतेसम्म पुर्ण रुपमा निषेधाज्ञा जारीगर्ने …

अक्सिजन सिलिन्डर दैनिक आयात

सिन्धुपाल्चोक । तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख …

घर दैलोमै नमुना सङ्कलन ,चौबीसै घण्टा पीसीआर परीक्षण

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई त्यससम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो । …

७५ थान अक्सिजन कन्सन्ट्रेटर्स नेपाल पठाउने तयारीमा एनआरएनए क्यानाडा

क्यानाडा । नेपालमा कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा थप सहयोगका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले क्यानाडामा रहेका विभिन्नसंघ सस्थासंग सहकार्य गरि ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल पठाइने भएको छ। नेपालमा अक्सिजनको अभाव हुन थालेपछि एनआरएनए क्यानाडाको निरन्तर पहल …

सिन्धुपाल्चोक जिसस प्रमुख तामाङको पहलमा स्वास्थ्य सामाग्री भित्रिदै

सिन्धुपाल्चोक । जिल्ला समन्वय समितिको पहलमा शुक्रबार सिन्धुपाल्चोकले स्वास्थ्य सामग्रि पाउने भएको छ । जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सामग्रि समेत अभाव हुने स्थिति आउन नदिन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले उद्योगि …

अब घरमै स्वास्थ्यकर्मी बोलाएर पिसिआर परीक्षण गर्न सकिने

अब बिरामी वा व्यक्तिलाई कोभिड-१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो। जनस्वास्थ्य प्रयोगशालाले …

‘बेलैमा उपचार नपाउँदा बढी मृत्यु’

काठमाडौँ ।कोभिड–१९ ले वैशाख लागेयता ३६ दिनमा २ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन् । समयमै अक्सिजन, …

कोरोना उपचारका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन

काठमाडौँ। कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ ।  औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ ।  औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि …

कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय हातेमालो : आउन थाल्यो स्वास्थ्य सामग्री

काठमाडौँ । कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको …