विद्यालय सञ्चालन अधिकार व्यवस्थापन समितिलाई दिने तयारी

कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत चैत ११ बाट मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे पनि खुलाउने नीति …

निजी विद्यालयका मागप्रति सरकार सकारात्मक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिक लगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी निजी विद्यालयका मागका बारेमा सरोकार भएकासँग परामर्श गरी प्राप्त …

त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १/२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको छ । सम्भव भएसम्म परम्परागत र नभए अन्य विधि प्रयोग गरेर पनि परीक्षा लिने …

नवलपरासीका निजी विद्यालयले लकडाउन अवधिको शुल्क नलिने

नवलपरासी  (बर्दघाट-सुस्ता पश्चिम) का निजी तथा संस्थागत विद्यालयले लकडाउन अवधिको शुल्क नलिने घोषणा गरेका छन्।  शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन्। ०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा आवासीय विद्यालय …

त्रिविको स्थगित परीक्षा असोजभित्र सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो …

अनलाइन कक्षा सुचारु गर्न शिक्षकहरुले दिए अल्टिमेटम

निजी विद्यालयका शिक्षकहरूले बिहीबारदेखि स्थगित अनलाइनलगायत दूर शिक्षाका कक्षा तीन दिनभित्र सञ्चालन गर्न प्याब्सन र एनप्याब्सनलाई अल्टिमेटम दिएका छन् । संस्थागत विद्यालय शिक्षक युनियनले विज्ञप्ति जारी गरी बालबालिकाको पढ्न पाउने अधिकारमा निजी विद्यालय सञ्चालकले कुठाराघात गरेको जनाएको छ ।  प्याब्सन …

अनलाइन कक्षा बन्द , शिक्षकलाई बेतलबी बिदा दिने निर्णय

सरकारसँग असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका छन् । प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने जनाएका हुन् । विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप …

साउनदेखि टोल-टोलमा पठनपाठन

खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन …

बालसिद्ध मा.वि केवरेमा सूचना प्रविधि ल्याब स्थापना:-

स्याङ्जा जिल्लाको वालिङ नपा- ७ स्थित श्री बालसिद्ध मा.वि केवरे भञ्ज्याङलाई  नेपाल दुरसन्चार प्राधिकरणबाट सूचना प्रविधि ल्याब स्थापनाका लागि २४ सेट कम्प्युटर ,१थान प्रोजेक्टर सहित ल्याब स्थापनाका लागि आवश्यक सामग्रीहरु  हस्तान्तरण गरिएको छ। कक्षा नर्सरी देखि १२ सम्म अंग्रेजी र …

आत्महत्या रोग कि बाध्यता ??

कोविड १९ – को जटिल समय मा देश तथा विदेशमा दिन प्रतिदिन बढ़दैं गई रहेको आत्महत्या ज़स्तो भयानक समस्याले हरेक उमेरका ब्यक्ति विशेषहरुको मानसिकता मा कसरी प्रभाव पार्छ ? यसबाट बच्न के कस्तो रुपमा उपचार हुनुपर्छ आदि इत्यादि प्रश्न तथा …