अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न विद्यार्थी सङ्गठनद्वारा माग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनले सयुक्त रुपमा मन्त्रालयमा आज मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले नीजि विद्यालय र कलेजले अनलाइन …

कक्षा १२ को परीक्षा अनलाइनमार्फत, न गार्ड र न सुरक्षाकर्मी, घरमै परीक्षा केन्द्र

कठमाडौँ, आश्विन १ गते । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कुल …

कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइनबाट हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन …

तलब नपाएपछि निजी स्कुलका शिक्षक आन्दोलनमा

कञ्चनपुर भाद्र  २८ गते ।लामो समयदेखि पारिश्रमिक नपाएपछि कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक आन्दोलित भएका छन्।  निजी विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएको भन्दै आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा धर्ना दिएका छन्। पारिश्रमिकका लागि सम्बन्धित निकायसँग हारगुहार गरेपनि सुनुवाइ नभएपछि बाध्य …

कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति परीक्षा नहुने ,सक्षम विद्यार्थीहरू निराश

पोखरा महानगरपालिकाले यसवर्ष कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि छात्रवृत्तिको परीक्षा संचालन नगर्ने भएको छ । संस्थागत विद्यालयहरूले कक्षा ११ मा भर्ना हुने कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने नियममा भएको व्यवस्था छ। उक्त …

निजी विद्यालयले वैकिल्पक कक्षाको शुल्क लिन पाउने -मन्त्री पोखरेल

विद्यालय, प्राविधिक र उच्चशिक्षामा वैकल्पिक पद्धतिबाट भइरहेको पठनपाठनलाई औपचारिक मान्यता दिने मन्त्रालयले जनाएको छ । यसअघि असार १ गते सरकारले वैकल्पिक सिकाइ अभियान सुरु गरेको थियो । मन्त्री पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गरेर कार्ययोजनासहित वैकल्पिक कक्षालाई मूलधारको शिक्षा बनाउन …

कोरोना कहरका बिच विदेश पढ्न जान चाहने विद्यार्थीलाई बाटो खुल्ला

सरकारले विदेश पढ्न जान चाहने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्यार्थीलाई एनओसी दिने निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । कोरोनाका कारण गत फागुन २९ देखि सरकारले एनओसी …

त्रिविद्वारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अपिल

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क …

अनलाइन सहित अन्य विधिबाट परीक्षा सञ्चालन गर्ने तयारी ,कुन विश्वविद्यालयमा कति विद्यार्थी ?

विश्वविद्यालयहरूले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने जनाएका छन् । उपकुलपतिहरूले परम्परागतसहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बताएका हुन् । कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गरिने …

एसईईका विद्यार्थीले ग्रेडसिट प्रमाणपत्र १५ दिनपछि पाउने

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्न जिम्मा दिइएको एसईईको नतिजा सार्वजनिक गरिएको हो । एसईईमा चार …