रोल्पा ।जिल्लाका केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन् जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो । सुनछहरी–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल …
स्याङ्जा । यहाँको एक विद्यालयका दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । कोरोना सङ्क्रमणसँगै लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत दुई छात्रामा कोरोना पुष्टि भएपछि तीन दिनका …
अमेरिका। गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टर र न्युयोर्कस्थित ख्यातीप्राप्त हेल्थ ईन्सुरेन्स कम्पनी हेल्थ फर्स्टको संयुक्तआयोजनामा स्थानीय समुदायका करीव १६७ वालवालीका हरूलाई एक समारोहवीच आकर्षक झोला, शैक्षिक सामग्री, स्यानेटाईजरएवं मास्क लगायतका स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । शनिबार उडसाईड, क्वीन्स …
पर्बत। धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११ स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले बन्द …
रौतहट। रौतहटको बौधीमाई नगरपालिका–८ सरमुजवास्थित शङ्कर माध्यमिक विद्यालयका लेखापाल श्रीभगवान् साहलाई लेखाका अतिरिक्त नियमितरूपमा माध्यमिक तहको नेपाली विषयको कक्षा पनि लिनुपर्ने जिम्मेवारी छ । विद्यालयमा लामो समयदेखि पर्याप्त शिक्षक नहुँदा लेखापाल, राहत दरबन्दी र निजी स्रोतका शिक्षकबाट विद्यार्थीको …
म्याग्दी। कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढ्नु भएका अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आउनुभयो । उहाँ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै हुनुहुन्छ । बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी हुनुहुन्छ । …
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउँदै होम सेन्टरमा सञ्चालन भएको परीक्षा …
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते जारी सूचनामा विद्यालय सञ्चाल भौतिकरुपमा सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न आग्रह गरेको थियो तर काठमाडौंका कतिपय विद्यालयहरु स्थानीय तहसँगको समन्वयविना नै सञ्चालन भएका छन् । काठमाडौका प्रमुख …
काठमाडौँ । कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई …
काठमाडौं।त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई …