कक्षा १२ को परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि …

अर्को सूचनाजारी नहुदा सम्मकालागी लोकेसेवा आयोगको लिखित परीक्षा स्थगित

काठमाडौं । लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा स्थगित गरेको छ । लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो । लोकसेवाले निजामती तथा संगठित …

विद्यार्थीद्वारा मासिक शुल्क घटाउन माग

काठमाडाैं-मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्र्तगत मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसमा अध्ययनरत पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थीले मासिक शुल्क घटाउन माग गरेका छन् । स्नातकोत्तर तह पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले तत्काल मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनका साथै विश्वविद्यालय पदाधिकारीको ध्यानाकर्षण …

सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न अनुमति

काठमाडौं-सरकारले सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न विश्वविद्यालय, कलेज तथा स्कूलहरूलाई अनुमति दिएको छ । यही असोज १९ गते सोमवार बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै बैठकले  राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी …

पठन पाठनमा पनि जोरबिजोर प्रणाली लागू

काठमाडौं ।कोरोनाभाइरसको कहरका कारण हाल देशका विभिन्न जिल्लामा यातायातमा जोर बिजोर प्रणाली रहेको बेला  तनहुँमा पठन पाठनमा पनि जोरबिजोर प्रणाली लागू गरिएको छ ।  जिल्लाको म्याग्दे गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भीडभाड कम गर्न जोर बिजोर प्रणाली लागु गरेको हो । एक …

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अनलाइन प्रणालीबाट परीक्षा सुरु

कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ । पहिलो चरणमा शुक्रबार सिभिल इन्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा सुरु भएको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार पहिलो दिन इन्जिनियरिङका ८८ जना र …

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा,  विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता …

प्राथमिक विद्यालयका शिक्षकहरु टोल टोलमा पुगेर पढाउँदै

सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा शुरू …

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो ।  फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको …

अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिनेलाई कारवाही गर्न विद्यार्थी सङ्गठनद्वारा माग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनले सयुक्त रुपमा मन्त्रालयमा आज मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले नीजि विद्यालय र कलेजले अनलाइन …