शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वय गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै  सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको छलफलमा शिक्षा, विज्ञान तथा …

सैनिक महाविद्यालयद्धारा उत्कृष्ट छात्राहरुलाई छात्रवृत्ति वितरण

काठमाडौ। काठमाडौको बिजेश्वरिमा रहेको सैनिक महाविद्यालयले  विद्यार्थि छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ। वार्षिक परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने १-९ कक्षासम्मका छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो। ‘अवकाश प्राप्त प्रधान सेनापती श्री प्रज्ववल शमशेर ज.ब.रा’ अन्तर्गत प्राप्त भएको छात्रवृत्ति महाविद्यालयका प्रीन्सिपल श्रीमती …

त्रीवी सेवा आयोगको परिक्षामा पटकपटक विवाद

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा …

विद्यालय संचालनको तरखरमा कंचनपुरका स्थानिय तह

कंचनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीले दुई दिनअघि अभिभावक भेला डाक्यो । गत चैत महिनायता बन्द रहेका विद्यालय सञ्चालनमा ल्याउन स्थानीय तहले अभिभावकको राय सङ्कलन गर्न भनेबमोजिम ग्लोबलले आयोजना गरेको भेलामा अभिभावकका मिश्रित सुझाव आए । यहाँको भीमदत्त नगरपालिकाले विद्यालय …

शिक्षा क्षेत्र सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले दियो निर्देशन

काठमाडाैं। त्रिभुवन विश्वविद्यालयले स्थानीय तहसँग समन्वयन गरेर क्याम्पस खोल्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्र सञ्चालन गर्ने गरी कार्यढाँचा सार्वजनिक गरेसँगै त्रिविले सबै क्याम्पस खोल्न निर्देशन दिएको हो । त्रिविका रजिस्टार प्राडा पेशल दाहालले जोखिम …

कक्षा १२ को नतिजा महिना दिनभित्रै आउने

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको …

त्रीवि अन्तर्गतका क्याम्पसहरुमा भौतिक रुपमा नै पठनपाठन सुरु हुदैँ

काठमाडौ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरुमा नियमित पठनपाठन हुने भएको छ। कोरोना भाईरसको संक्रमणको कारण बन्द भएका कलेजहरुमा अबदेखी नियमित पठनपाठन हुने प्रा.डा शिवलाल भुसालले जानकारी दिएका छन। उनका अनुसार भौतिक रुपमै कलेजहरु संचालन गर्नुपर्ने आवश्यकता भएकोले …

दरवार हाईस्कुलमा सिटि लाईब्रेरी संचालन हुदैँ

काठमाडौ । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ ।  कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट  विनियोजन गरेको छ । …

मेयर फोरमको निर्णयपछी मात्र ललितपुरमा विद्यालय खोलिने

ललितपुर। ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न …

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दा

सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा …