एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार …

एसईईको नतिजा आज प्रकाशित गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै (सोमबार) प्रकाशित गर्ने भएको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बोर्डको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेको जानकारी दिए । विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा …

कार्यकर्ता रिहाइको माग गर्दै देशभरिका क्याम्पसमा नेविसङ्घद्वारा तालाबन्दी

नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ । नेविसङ्घले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेता तुरुन्त रिहा गर्न र ‘झुटा मुद्दा’ खारेज …

त्रिभुवन विश्वविद्यालय सिल

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत वर्ष २१ का एक जना विद्यार्थीमा कोरोना  सम्बन्धमा पि सि आर टेस्ट गर्दा पोजिटिभ देखिकाले आजदेखी  भाद्र ०५ गते सम्म क्याम्पस सिल गरेको जानकारी क्याम्पस प्रमुख डा.पुष्पलाल होमागाईले आगमन  …

रत्न राज्यलक्ष्मी क्याम्पस प्रमुखको कार्यकक्षमा ने.बि.संघले लगायो ताल्चा

रत्न राज्री लक्ष्मी क्याम्पस को क्याम्पस प्रमुख को कार्यकक्षमा ने.बि . संघ ले तलाबन्दी गरेको छ। कृतिपुरमा गिरफ्तार गरेका नेपाल विद्यार्थी संघका नेताहरुलाई बिना सर्त रिहाईका लागि दबाब दिदै क्याम्पस प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघ ले तालाबन्दी गरेको हो ।

विद्यार्थीको शैक्षिकसत्र खेर नजानेगरी पाठ्यक्रम व्यवस्था मिलाउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुुभएको छ । पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नहुनेमा उहाँले …

संक्रमितकाे संख्या बढ्न थालेपछि त्रिभुवन विश्वविद्यालयले गर्‍यो यस्तो निर्णय

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र अन्य क्याम्पसहरू आंशिक रुपमा सञ्चालन हुने भएका छन्। काेराेना भाइरसका संक्रमितकाे संख्या बढ्न थालेपछि त्रिविले आइतबार सूचना जारी गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे हाे।

हतारमा विद्यालय नखोल्न आग्रह

स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञचालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड …

भदाै १ गतेदेखि विद्यालयमा भर्ना खाेल्न सरकारकाे निर्देशन

सरकारले शैक्षिक सत्र ०७७/०७८ काे भर्ना भदाै १ गतेदेखि खाेल्न आह्वान गरेकाे छ। सरकारले भदाै १ गतेबाट भर्ना खाेल्ने निर्णय यसअघि नै गरे पनि काेराेनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालयले बिहीबार  ७ सय …

प्राविधिक कारणले एसईईको नतिजा प्रकाशन रोकियो

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलनसमेत गरिएको जनाइएको छ । ‘प्राविधिक कारणले …