गुरुको अर्थ अन्धकारबाट उज्यालो तर्फ भन्ने बुझिन्छ भने पुरै प्रकाशित भएको चन्द्रमालाई पूर्णिमा भनिन्छ। यसैले आषाढ महिनाकाे शुक्ल पूर्णिमा तीथिलाई अंँध्यारोबाट उज्यालोतर्फ लैजाने गुरु पूर्णिमाको दिनको रुपमा प्राचीन कालदेखि हामीले मनाउंँदै आएका छौं । पूर्ण प्रकाशित चन्द्रमाले पृथ्वीमा रहेका सबै …
प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारीको राजीनामा मागेको छ । राजनीतिक भागबण्डाको आधारमा गरिएको नियुक्ति अन्त्य गनुपर्ने संघको माग छ । संघले शुक्रबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै जेष्ठता र प्राज्ञिक …
यमुनाले आग्रा चिनाए जस्तै , हड्सनले न्यूयोर्क सम्झाए जस्तै ,सुमिदाले टोकियो झल्काए जस्तै,राइनले बर्लिन र टेम्सले लण्डनको सभ्यता खुलाएजस्तै परिचयको पर्यायवाची बनेर युगौदिखि मेरो गृहजिल्ला स्याङ्जाको छातीमा अनवरत सुसाइरहेको अर्धनदी प्रकृतिको मेरो आँधीखोला मेरो परिचयको प्रथम सुवास हो, मेरो गीतको …
कैलालीको महोन्याल गाउँपालिका -२ स्थित कालिका आधारभूत विद्यालयको पक्कि भवन, खेलमैदान र पर्खालको काम तिब्र गतिमा अगाडी बढेको छ। नेपालकै दुर्गम क्षेत्र मानिने कैलालीको महोन्याल गाउँपालिकामा रहेको कालिका आधारभूत विद्यालयको अबस्था अति नै दयनीय थियो। कैलाली निर्वाचन क्षेत्र नम्बर -२ …
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ जारी गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने र विद्यालयकै मूल्यांकनका आधारमा अंक पठाउनुपर्ने सरकारको निर्णय भएपछि त्यसलाई स्पष्ट रुपमा कार्यान्वयन गर्नका …
शिक्षक विमोद ढकाल कोरोना भाइरस अर्थात् कोभिड १९ ले संसारलाई नै आकान्त पारि रहेको अवस्थामा कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा सम्पूर्ण विद्यालयहरु बन्द छन। लकडाउनको अवधिमा नेपाल सरकारले अनलाईन …
सरकारले कोरोना भाइरसको जोखिमका कारण विद्यालयमा विद्यार्थी भर्ना नगर्न र शुल्क नउठाउन शैक्षिक संस्थाहरुलाई पुनः निर्देशन दिएको छ। सोमबार शिक्षा मन्त्रालयले एक सूचना प्रकाशित गरी प्याव्सन र एन प्याव्सनद्वारा असार ७ गते जारी वक्तव्यमा ध्यानाकर्षण भएको भन्दै ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको …