“सत्यको जित र सफलता प्राप्ति“

अमेरिका । नेपालको राष्ट्रीय स्वाभिमान, स्वाधीनता र पहिचान संयुक्त राज्य अमेरिकाको शिक्षा प्रणालीमा स्थापित गराउन क्विईन्स कम्युनिटी वोर्डका सदस्य ज्ञानल थापाको प्रयासले अन्तत सफलता हासिल गरेको छ।  संयुक्त राज्य अमेरिका, न्यू योर्क राज्यको शिक्षा विभाग अन्तर्गत कक्षा- ६ को सामाजिक …

विद्यालय संचालनमा अन्यौल कहिलेसम्म?

कोरोना भाईरसको संक्रमण तथा जोखिम न्यूनीकरणको लागि नेपाल सरकारद्धारा लगाईएको लकडाउनको कारणले गर्दा विद्यालयहरु बन्द भएको करिव ९ महिना बित्न लाग्यो।१२ महिनाको एक शैक्षिक सत्र सकिन अब जम्मा ३ महिना मात्र बाकिँ छ। शैक्षिक सत्र सकिनै लाग्दा पनि शैक्षिक सत्रलाई …

कक्षा १२ को परीक्षा आज बिहान ८ बजेबाट शुरु , सुरक्षीत छैनन् परिक्षार्थी

कोरोनाभाइरस संक्रमणको जोखिमका कारण गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा आज बिहान ८ बजेबाट शुरु भएको छ। ४० प्रतिशत अंकभारका लागि साढे एक घन्टाको परीक्षा संचालन भएको छ । थप ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत …

गोरखामा मंसिर १५ गतेसम्म विद्यालय बन्द

गोरखा। गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सङ्क्रमण हुन नदिन सबै निजी तथा …

जोखिम नभएका ठाउँमा विद्यालय खोल्न स्थानीय तहलाई जिम्मा

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय …

दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल

काठमाडौँ । ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठपाठनमा सहजताका लागि जनता क्लब अफ काठमाडौँले आज ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ । सो क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब रु १२ …

करिब ८ महिनादेखि बन्द रहेको विद्यालय तिहार पछि लगत्तै सञ्चालन गर्ने तयारी

काठमाडौं । करिब आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । वैकल्पिक विधिबाट शैक्षिकसत्रलाई निरन्तरता दिएको सरकारले वैकल्पिक प्रणलीबाट कति विद्यार्थीले अध्ययन गरिरहेका छन् त्यसको तथ्यांक राखेको छैन ।  कोभिड–१९ का कारण चैतयता विद्यालय र विश्वविद्यालयहरू …

स्कूलमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने तयारी

ताप्लेजुङ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन प्रवद्र्धनका लागि मुलुकका विभिन्न स्थानमा पर्यटन र पर्वतारोहण विषयको पठनपाठन सञ्चालन गर्ने बताएका छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माध्यमिक विद्यालयमा पर्यटन र पर्वतारोहण विषयको अध्यापनको शुभारम्भ गर्दै उनले भने, ‘पर्यटनका …

सर्वोच्चको आदेशले सरकारको निर्णय अन्योलमा

काठमाडौ ।सर्वोच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ ।  यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा …

४६ औँ दिक्षान्त समारोहका लागि त्रीविद्धारा आवेदन माग

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ। त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो। पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म …