शैक्षिक सत्रलाई व्यवस्थापन गर्दै नयाँ क्यालेन्डर बनाउने तयारी

सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी विद्यालय खोल्ने गृहकार्यमा जुटेको सरकारले शैक्षिक सत्रलाई व्यवस्थापन …

त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन अदालतको आदेश

उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन आइतबार अन्तरिम आदेश दिएको छ । न्यायधीश रामबहादुर थापाको इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै पनि अवरोध पुर्‍याउन नहुने भन्दै अन्तरिम आदेश जारी गरेको हो । आदेशमा …

प्राविधिक कठिनाइ नआए बुधबारभित्र एसईई नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढिलो हुने बोर्डले जनाएको …

रोकिएका परीक्षा भदौ तेस्रो सातादेखि गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरू गर्ने तयारी थालेको छ ।बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौं आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का …

कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू हुँदै ,तयारी थाल्दै विद्यालय

सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ …

भदौ १५ गतेदेखि विद्यालय नियमित , वैशाखसम्म पठनपाठन पूरा

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया …

कोरोना भाइरसको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने गृहकार्य

स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् । गाउँपालिका राष्ट्रिय महासङ्घ …

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा सम्बन्धि सुचना जारी (सूचनासहित)

लकडाउन खुलेसँगै त्रिभुवन विश्वविद्यालयले परीक्षा अगाडि बढाउने तयारी गरेको छ। त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी व्यवस्थापन संकायले यस अघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गरिने जनाएको छ। स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो …

कक्षा १२ को परीक्षा मिति सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वाराकोरोना भाइरसको कारण गरिएको लकडाउनको कारण रोकिएको कक्षा १२ को बोर्ड परीक्षाको मिति सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि सञ्चालनको तालिका बनाउन लागिरहेको छ । परीक्षा असोज महिनाको …

त्रिभुवन विश्वविद्यालय मातहतकासबै क्याम्पसहरु आजदेखि खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने …