अमेरिकामा एकैदिन एक लाख बढी सङ्क्रमित पुष्टि

अमेरिका  । अमेरिकामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का सङ्क्रमित पहिचान गरिएका छन् । बुधबार पछिल्लो चौबीस घण्टामा एक लाखभन्दा बढी सङ्क्रमितको पुष्टि भएको बीबीसीले जनाएको छ । अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरससँग सम्बन्धित पछिल्लो चौबीस घण्टामा एक हजार …

अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रम्पवादलाई हराउन डेमोक्रेटलाई सकस

अमेरिका ।अमेरिकाको राष्ट्रपति निर्वाचनमा सबै मतहरू गनिसक्दा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पको हार हुनसक्ने देखिएको छ । तर ट्रम्पवादलाई यस निर्वाचनले हराउन सकेको छैन । डेमोक्रेटहरूले चार वर्षको अव्यवस्था, परम्परा तथा संस्थाहरूमाथिको आक्रमण, झूटोको शृंखला अनि २ लाख ३० हजारभन्दा बढीको …

अमेरिकी राष्ट्रपतीय निर्वाचन: वाइडेन विजयको नजिक

अमेरिका । विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुगेका छन । अहिले विहानसम्म प्राप्त परिणाम अनुसार, पूर्व उपराष्ट्रपति जो वाइडेनलाई अब विजयको पताका फहराउनका लागि जम्मा छ इलेक्टोरल मतको …

अमेरिकी राष्ट्रपतीय निर्वाचन: मत गणनाको विषय सर्वोच्च अदालत पुग्ने लक्षण

अमेरिका । अमेरिकामा मंगलवार सम्पन्न ऐतिहासिक राष्ट्रपतीय निर्वाचनको अन्तिम परिणामको मत गणनाको विषय सर्वोच्च अदालतसम्मपुग्ने लक्षण देखिएको छ ।  बुधवार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्वोधनगर्दै आज आएका मतपत्र मान्य नहुने र यो विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्ने कुरा बताएपछि …

अमेरिकी राष्ट्रपतिको दौडमा ट्रम्पभन्दा अगाडि बाइडन

अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को प्रारम्भिक नतिजा सार्वजनिक हुन थालेका छन् । अमेरिकाका ५० मध्ये ८ प्रदेशका इलेक्ट्रोल सिटको नतिजा सार्वजनिक हुँदासम्म राष्ट्रपतिका उम्मेदवार जो बाइडनको पार्टी डेमोक्र्याटका ८५  उम्मेदवारले जितेका छन् भने डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवारले ६१  सिटमा …

अमेरिकी राष्ट्रपति चुनावमा: ट्रम्प ११ सिट, बाइडन ० मै सीमित

अमेरिकी राष्ट्रपति निर्वाचन २०२० को शुरूआती नतिजा आउन थालेको छ ।  इन्डियाना प्रदेशको ११ इलेक्ट्रोल सिटमा भएको मतगणनामा सबै सिट डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवारले जितेका छन् । ती सिटहरूमा जो बाइडनको पार्टी डेमोक्र्याटले खाता समेत खोल्न सकेन । सबै …

दुनियाँको सबैभन्दा महँगो जेल: जहाँ एउटा कैदिको लागि करोडौँ रकम खर्च हुन्छ

सुन्दा अचम्म लाग्न सक्छ।  एउटा कैदिको लागि करोडौँ खर्च हुने जेल पनि यो दुनियाँमा छ । क्युबामा रहेको ग्वान्तानामो जेल विश्वको सबैभन्दा महँगो जेल हो। जहाँ एउटा कैदिको लागि करोडौँ रकम खर्च गरिन्छ।  चोरिडकैती, हत्याहिंसा तथा विभिन्न कसुरमा संलग्न ब्यक्तिहरुलाई …

अमेरिकामा कसरी हुदैँछ राष्ट्रपतिय निर्वाचन?

संयुक्त राज्य अमेरिकामा मंगलबार अर्थात नोभेम्बर ३ मा ४५ औं राष्ट्रपतिको चुनाव सुरु हुँदैछ । निर्वाचनका लागि सबै तयारी पुरा भएको जनाइएको छ । चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्वन्द्धी जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुँदैछ । अमेरिकी समयअनुसार …

सङ्क्रमण विज्ञ डा. फाउचीलाई निस्काशन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् । सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहेका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन् । बिस्वभरी …

गिरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले गर्‍यो ११५ जनालाई सम्मान

अमेरिका । गिरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको थापनाकालदेखि नै निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय भूमिका निर्बाह गर्दै कोरोना भाईरस संक्रमणको अति जोखिम अवस्थामा पनि  समुदायको  सेवामा  निरन्तर रुपमा राहत वितरण  गरेर माहान कार्य गर्दै आईरहेको फाउण्डेशनले कोरोना संक्रमणकालमा राहत वितरण …