तेस्रो विश्वयुद्ध शुरू हुने आशंका

सन् २०२० को आरम्भमै अमेरिकाले ड्रोन आक्रमण गरेर इरानका मेजर जनरल कासिम सुलेमानीको हत्या गरेपछि विश्वयुद्ध शुरू हुने आशंका गरिएको थियो ।  अहिले विश्वका विभिन्न मुलुकका सम्बन्धमा तनाव बढिरहेको अवस्थामा तेस्रो विश्वयुद्धको चिन्ता फेरि व्यक्त गरिन थालेका छन् । बेलायतबाट …

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै …

हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागीः कम्तिमा ७ को मृत्यु, अधिकांश नेपाली

हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला …

ट्रम्पले पहिलो पटक लेखे ,‘बाइडेनले जिते’

एजेन्सी, आफ्ना डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले चुनाव जितेको विषयलाई पहिलो पटक ट्रम्पले उल्लेख गरेका छन् । यद्यपी, उनले अझै हार मानिसकेका छैनन् । ‘उनले जिते किनकी निर्वाचन धाँधलीपूर्ण थियो,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् । ३ नोभेम्बरको निर्वाचनयता ट्रम्पले बाइडेन विजयी …

रोमानियाको कोरोनो अस्पतालमा आगलागी, १० जनाकाे मृत्यु

एजेन्सी – रोमानियाको कोभिड–१९ (काेराेना भाइरस) अस्पतालमा आगो लाग्दा कम्तीमा १० जनाको मृत्युु भएको छ । आगलागीमा अरू केही जना जलेर घाइते भएका छन् । रोमानियाको उत्तर–पूर्वी सहर पिएत्रा निभएमतामा रहेको कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) …

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय विधिवत् उद्घाटन

न्युयोर्क, अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यालय आज शनिवार नोभेम्बर १४ बेलुका ४ बजे विधिवत् उद्घाटन भएको छ। महम्मद रहमन-डिस्ट्रीक एटोर्नी क्वीन्स काउन्टीका समुदाय संयोजकले रिबन काटेर कार्यालय उद्घाटन गर्दै क्वीन्स डिस्ट्रीक एटोर्नी मेलिन्दा काट्जले पठाउनु भएको शुभकामना …

ब्रुक्लीन बोरो प्रेसिडेन्टद्वारा गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाका ९ जनालाई सम्मान

न्युयोर्क, अमेरिका। न्युयोर्क शहरको ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्सले समाजप्रति क्रियासिल रहेर कोभिड–१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १८६ जनालाई कोभिड-१९ हिरो अवार्डबाट सम्मान गरेको छ । नोभेम्बर १० मा प्रेसिडेन्ट अडाम्सले आफ्नै कार्यालय ब्रुक्लीन बोरो हलमा कार्यक्रमको आयोजना …

लिबियामा डुंगा पल्टिँदा ७४ जनाको मृत्य

लिबियास्थित १ सय २० आप्रवासी यात्रुहरु बोकेको डुंगा भूमध्यसागरीय तटमा दुर्घटना हुँदा ७४ जनाको डुबेर मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार बिहीबार यस्तो दुर्घटना भएको हो । डुंगामा महिला र बालबालिका समेत थिए । जहाँ ३१ जनाको शव सनाखत …

अमेरिकी राष्ट्रपतिले हटाए रक्षामन्त्री

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले  रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् ।  रक्षामन्त्रीको अप्रत्याशित  बर्खास्तीलाई अस्वभाविक मानिएको अन्तरास्ट्रिय  संचार माध्यमहरुले जनाएका छन। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत इस्पेरलाई हटाइएको जानकारी दिएका छन् । तर उनलाई हटाउनुको कारण भने उनले …

But CPN is not as expected….!

The Communist Party of Nepal was established almost 70 years ago with the objective of liberting the Nepali people and Nepali nation from exploitation and operation of feudalism bereaucratic capitalism and imperialism and establishing a people’s multi-party democracy and socialism.  …