गिरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले गर्‍यो ११५ जनालाई सम्मान

अमेरिका । गिरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको थापनाकालदेखि नै निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय भूमिका निर्बाह गर्दै कोरोना भाईरस संक्रमणको अति जोखिम अवस्थामा पनि  समुदायको  सेवामा  निरन्तर रुपमा राहत वितरण  गरेर माहान कार्य गर्दै आईरहेको फाउण्डेशनले कोरोना संक्रमणकालमा राहत वितरण …

विदेशमा ४३ हजार ५६९ जना नेपालीमा कोरोना सङ्क्रमण

काठमाडौं। गैरआवासीय नेपाली सङ्घका अनुसार विदेशमा ४३ हजार ५६९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको हो ।  यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना …

क्यानडा संघीय मन्त्री मार्कोद्वारा आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक

क्यानाडा । क्यानडाले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ।  संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले शुक्रबार कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठुलो टेवा पु¥याउने भन्दै यस्तो योजना सार्वजनिक गरेका हुन्। मुलुकलाई ठुलो संख्यामा जनशक्ति आवश्यक …

अमेरिकामा एकै दिन थपिए एक लाख बढि संक्रमित

गएको २४ घण्टामा अमेरिकामा झन्डै एक लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको  वल्ड्रोमिटरले जनाएको छ । थप नयाँ संक्रमितसङ्गै अमेरिकामा संक्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ। मृतकको संख्या ९ सय ८८ थपिएसङ्गै ज्यान गुमाउनेको संख्या २ लाख …

टर्की र ग्रीसमा शुक्रबार साँझ शक्तिशाली भूकम्प ( भिडियो )

टर्की र ग्रीसमा शुक्रबार साँझ शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तिव्रता ७ म्याग्निच्यूड भएको समाचारमा जनाइएको छ ।

क्यानाडाका प्रधानमन्त्री टुडोले लगाए फ्लू शट, देशबासीलाई लगाउन आग्रह

क्यानाडा । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले सिजनल फ्लू शट लगाउदै सम्पूर्ण देशबासीलाई लगाउन आग्रह गरेका छन । आज अक्टुबर २८ तारिखका दिन बिहान सामाजिक सन्जाल फेसबुकमा पोस्ट गर्दै सिजनल फ्लू शट लगाएको जानकारी दिदै सबैलाई लगाउन आग्रह गरेका हुन । टुडोले …

अमेरिकामा मिडिया भ्रष्ट भयो: डोनाल्ड ट्रम्प

अमेरिकाका ४५ औं राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नो देशका मिडिया भ्रष्ट भएको टिप्पणी गरेका छन। मिडियाप्रती आक्रोश ब्यक्त गर्दै उनले राज्य अमेरिकासँग प्रेस स्वतन्त्रता नभएको र पछिल्ला दुई हप्तामा मिडिया कुन हदसम्म भ्रष्ट भएको छ भन्ने कुरा छर्लङ्ग भएको भनेर ट्विटमार्फत …

क्यानाडामा कोरोनासँग कठिन लडाइँ लडेकी नेपाली चेलीको त्रासदीपूर्ण अनुभव

क्यानाडा । अगस्ट २८ सन् २०२० का दिन पाहुना आउन लागेकाले खाना बनाएँ । घर सफा गरें अनि पाहुनाको प्रतीक्षामा बसे । साँझ करीब ७.३० तिर ३ जना आइपुग्नुभयो । खाना खाएर गफगाफ पछि सुत्दा ११ बजेको थियो । भोलिपल्ट …

चीन-नेपाल तातोपानी नाका आज देखि पुनः सुचारु

काठमाडौँ। असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन-नेपाल तातोपानी नाका आज बुधबार देखि पुनः खुल्ने भएको छ। यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो। …

भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउँदै

काठमाडाैं। भारतीय सेनाध्यक्ष एम एम नरवाणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाले मंगलवार एक विज्ञप्ति जारी गर्दै नरवाणे ४ सदस्यीय भ्रमण दलका साथ कात्तिक १९ गते नेपाल आउने बताएको हो । ३ दिनको भ्रमणमा आउन …