बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून बन्यो

बंगलादेशको मन्त्रिपरिषद्ले बलात्कारको मुद्दामा अभियुक्तलाई अधिकतम आजीवन कारावासको सजायलाई बढाएर मृत्युदण्ड दिनका लागि स्वीकृति दिएको छ । हालैका समयमा भएका बलात्कारका वीभत्स घटनाका कारण बंगलादेशको सडक र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि नयाँ कानूनलाई स्वीकृति दिइएको हो । मन्त्रिपरिषद्का प्रवक्ता …

शुक्रवारदेखि पाकिस्तानले पनि लगायो टिकटकमाथि प्रतिबन्ध

काठमाडौं -सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिका लगायतका देशले प्रतिबन्ध लगाइसकेकोमा शुक्रवारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो ।  अनैतिक सामग्रीहरू’ भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रवारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध …

गैरआवासीय नेपालीको ज्ञान, सीप र लगानी स्वदेशमा गर्न प्रधानमन्त्री ओलीद्वारा आह्वान

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको जनाउँदै औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ,अन्तरराष्ट्रिय समिति ‘एनआरएनए’ को दोस्रो …

सोमबारदेखि खुलेको तातोपानी नाका फेरि बन्द

काठमाडाैं-सोमबारदेखि खुलेको तातोपानी नाका फेरि बन्द भएको छ । भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो । चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गर्दै स्वाब सङ्कलन गरिएकामा सात …

जनसम्पर्क समिती क्यानाडाको लोगो दुरुपयोग बिरुद्ध अदालतमा मुद्दा दायर

क्यानाडा-नेपाली जनसम्पर्क समिती क्यानाडाको नाम लोगो प्रयोग गरी झुटा प्रचारबाजी गरी नेपाली कांग्रेस पार्टीको बिधान बिपरित कार्य गरेको प्रती नेपाली जनसम्पर्क समिती क्यानाडाले अदालतमा मुद्दा दायर गर्ने भएको छ । नेपाली जनसम्पर्क समितीले पटक पटक बिज्ञप्ती मार्फत सचेत    गराउदा समेत …

तातोपानी नाका आइतबारदेखि सञ्चालनमा

काठमाडाैं-तातोपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ । नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि नाका सञ्चालनमा आएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड …

ट्रम्पलाई कोरोना लागेपछि चिनियाँ राष्ट्रपति सीले पठाए यस्तो सन्देश

काठमाडाैं-चीनका राष्ट्रपति सी चिनफिङले उनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उहाँकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड …

महात्मा गान्धीको १५१ औं जन्मजयन्तीका अवसरमा भारतद्वारा ४१ एम्बुलेन्स र ६ बस उपहार

काठमाडौँ — गान्धी जयन्तीका अवसरमा भारतले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई उपहारस्वरूप ४१ एम्बुलेन्स र ६ बस सहयोग गरेको छ । महात्मा गान्धीको १५१ औं जन्मजयन्तीका अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले एम्बुलेन्स र बसहरू हस्तान्तरण …

अमेरिकाका राष्ट्रपति ट्रम्प दम्पतीमा कोरोना पुष्टि

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नीमा कोरोना पोजिटिभ भएको छ  । ट्रम्पकी निजी सल्लाहकार होप हिक्सलाई कोरोना लागेपछि ट्रम्प र उनकी पत्नी मेलानिया सेल्फ क्वारेन्टीनमा गएका थिए ।  कोरोनाका लक्षण देखिएपछि हिक्सले स्वास्थ्य परीक्षण गराएकी थिइन् र पोजिटिभ भेटिइन् …

अमेरिकाका लागि नेपाली राजदूतमा निवर्तमान अर्थमन्त्री डा. युवराज सिफारिश

काठमाडौं- सरकारले अमेरिकाका  लागि नेपाली राजदूतमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडासहित ३ जना राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो ।  राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले गत भदौ …