क्यानाडामा विदेशी यात्रु प्रवेशमा थप १ महिना प्रतिवन्ध

विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाउदै आएको क्यानडाले अक्टोबर महिना भरी पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो । देशका सार्वजनिक सुरक्षा मन्त्री बिल …

भ्रामक समाचार प्रति नेपाली जन सम्पर्क समिति क्यानाडाको आपत्ति

क्यानाडा -नेपाली जन सम्पर्क समिति क्यानाडाले भ्रामक समाचार प्रति आपत्ति जनाएको छ। समितिको बिषयमा वास्तविकता अध्ययन नगरी हचुवाको भरमा गलत समाचार सम्प्रेषण गरि प्रचार गरेको प्रति नेपाली जन सम्पर्क समिति क्यानाडाको गम्भीर ध्यानाकर्षण भएको हो । समितिको कार्यबाहक सभापति चन्दा …

स्याङ्जा समाज अमेरिकाद्वारा लामा सम्मानित

न्युयोर्क, अमेरिका- सन २०२० मार्च महिनाको सुरु भए लगत्तै न्युर्योकमा कोरोना महामारीको केन्द्रबिन्दु थियो  र हामीलाई आफ्नो घर बाट बाहिर निस्कन असन्भव परिस्थितिमा समेत कोरोना महामारीको केन्द्रबिन्दुमा मानिसको ज्यान कसरि बचाउने भन्ने बेला मास्क, टाईनेनोल, पन्जा,स्यानीटाईजर र आफ्नै पैसा खर्चेर …

नेपाल-चीन सीमा: स्थानीय हाम्रो भूमि मिचियो,सरकार मिचेको छैन! कुरा समेत नगरी किन फर्कियो टोली ?

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ६ को लिमी लाप्चामा चीनले सीमा अतिक्रमण गरेको भनी स्थानीयले बारम्बार गुनासो गर्दै आए पनि स्थलगत अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले भने संरचना बनेका क्षेत्र चिनियाँ भू–भाग नै भएको दाबी गरेका छन् । …

भारत विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित भएको देश बन्दै

भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक …

जिम्मेवारी पूरा गर्न नसकेपछी जनतासँग माफी माग्दै लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गर्नुभएको छ । लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गर्नुभएको हो । …

नेपाल -चीन सिमा:निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको टोलीको निष्कर्ष

ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो ।  नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा दुवै देशका अधिकारीले दुई देशको नक्सा …

सजिलो बन्दै दक्षिण कोरियामा रोजगार , ईपीएस कानूनमा परिवर्तन

  दक्षिण कोरियाले ईपीएस कानूनमा परिवर्तन गर्ने तयारी साथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।  परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न …

क्यानाडामा कोरोनाको दोस्रो चरण शुरु सतर्कता अपनाउन प्रधानमन्त्री टुडोको आग्रह

क्यानाडा – क्यानाडामा कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन् । उनले बुधबार क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिएका हुन् । उनले …

भारत, ब्राजिल र अर्जेन्टीनालाई साउदी अरबले लगायो प्रतिबन्ध

काठमाडौं । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल र अर्जेन्टीनालाई साउदी अरबले …