सन्दर्भ अमेरिकी राष्ट्रपतिय निर्वाचन: अर्ली भोटिङको क्रम निकै उर्लंदो !

न्युयोर्क । सन् २०१६ को नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना तीव्र गतिमा हुँदै थियो । चुनावी नतिजाको पखाई, चासो र चिन्ता अत्यधिक थियो । यसैक्रममा बिहान दुई बजेर २९ मिनेटमा एसोसिएट प्रेस (एपी) ले समाचार ‘ब्रेकिङ’ गर्‍यो  -‘विस्कन्सिन …

सभापती बिष्टलाई कोभिड १९ च्याम्पियन अवार्ड प्रदान

अमेरिका।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९  ( कोरोना भाईरस) बाट आक्रान्त नेपालीहरुको सेवामा अहोरात्र खटिएका नेपाली कांग्रेस आमन्त्रित केन्दिय् सदस्य तथा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापती गोरख  बिष्ट (आनन्द )लाई कोभिड १९ च्याम्पियन अवार्ड प्रदान गरेको छ । …

मोस्ट वान्टेड सूचीमा रहेका अल कायदाका वरिष्ठ नेता सुरक्षा कारबाहीमा मारिए

काठमाडौं।अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका अफगानी सरकारी स्रोतले शनिबार जनाएको छ ।  अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीट गर्दै सुरक्षा कारबाहीमा अल कायदा नेता मस्रीको मृत्यु भएको जनाएको हो । मस्री …

कोरोनाको तेस्रो चरणको खोप परीक्षणका क्रममा लगाउने व्यक्तिको मृत्यु

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर एभिन्साले खोप परीक्षणको कार्य …

क्यानाडाको पहिलो “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री “ को विमोचन

टोरन्टो ।क्यानाडामा बसोबास गर्दै आएका  नेपाली  समुदायका ब्यक्तिहरुद्वारा सन्चालित व्यवसायहरु, संस्थाहरु तथा विभिन्न पेशामा संम्लग्न ब्यक्तिहरुका  सूचना र जानकारी समेटेर तयार पारिएको क्यानाडाको पहिलो “ नेपाली कम्युनिटी बिजनेश डाइरेक्ट्री “ एक विशेश समारोहविच  विमोचन सम्पन्न भएको छ । क्यानाडाका लागि …

जि.पि कोइराला फाउण्डेशन अमेरिकाको निशुल्क खाधन्न वितरण कार्यक्रम २८औं पटक सम्पन्न

अमेरिका-गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतवार अक्टोवर १८, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। २८औं पटकको निशुल्क खाधन्न वितरण आज दिउँसो …

कात्तिक १० (अक्टोबर २६) गते बिजयादशमी टिकाको साइत कुन देशमा कति बेला शुभ:

काठमाडाैं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) का दिन बिहान १०ः१९ बजेको समयमा साइत उत्तम रहेको जनाएको छ …

मृगौला पीडित देवकोटालाई नेपाली जनसम्पर्क समिती कुवेतद्वारा आर्थिक सहयोग उपलब्ध

कुबेत-नेपालि जनसम्पर्क समिती कुवेतले दुबै मृगौला फेल भएका सुनसरीका दुर्गा देवकोटालाई आर्थिक सहयोग गरेको छ । जिल्ला तरुण दल सुनसरीका बर्तमान सभापति तथा महासमिति सदस्य सिजन गुरुङको समन्वयमा नेपाली काङ्ग्रेस भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको पुर्ब सभापति तथा बर्तमान …

“अमेरिकामा जुमबाट पुरुषोत्तम मास पुजा पाठ समापन”

आदरणिय पाठक बर्गमा हरिॐ को अभिवादन! अमेरिका-अमेरिकामा जुमबाट पुरुषोत्तम मास पुजा पाठ समापन भएको छ। परशुराम भण्डारीको सक्रियतामा अमेरिकाको भर्जिनीया राज्यबाट गत अप्रेल महिना बेद महाभारतको नेपाली वाचन परशुराम भण्डारी र प्रां. छत्रपति दाहालबाट समापन भएको हो। पुरुषोत्तम मास पुजामा …

एनआरएन विश्व ज्ञान सम्मेलनको २५ बुँदे निष्कर्ष यस्ता छन:

गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्व ज्ञान सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट संचालित तीन दिने सम्मेलन (अक्टोबर ९-११, २०२०) को उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सम्मेलनलाई परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली, काठमाडौं विश्वविद्यालयका उपकुलपति …