ल्होछार प्रतियोगिताका प्रतिस्पर्धीलाई नगद सहित प्रशांसपत्र प्रदान

तामाङ समुदायको सांस्कृतिक चाड तथा नयाँ वर्ष ल्होछार, सोनाम ल्होछार २८५७ म्हेगोरु वर्षको पुर्नआगमनको उपल्क्ष्यमा संचालित अन्तराष्ट्रिय भिडियो क्लिप्स प्रतियोगिता सम्पन भएको छ । तामाङ पहिचानको भिडियो क्लिप्स मार्फत विश्वव्यापीकरण तथा सोनाम ल्होछारको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य रहेको कार्यक्रमले उत्कृष्ट …

अस्ट्रेलियामा गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन पारित

अस्ट्रेलिया। अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ । अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए । गएको साता फेसबुकले …

आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिका। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आदेशले खासगरी उच्च प्रविधियुक्त ब्याट्री, औषधि (फर्मास्युटिकल्स), अति महत्त्वपूर्ण खनिज तथा सेमिकन्डक्टर्सका क्षेत्रलाई सम्बोधन गर्नेछ …

राजदूतद्वयद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो …

बन्दाबन्दी अन्त्य भएपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेन

काठमाडौँ। बन्दाबन्दी अन्त्य भएपछि पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने भएको छ । आगामी चैत १५ देखि लागू हुने गरी विमानस्थलले १८ घण्टा मात्र सेवा दिने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै हालको …

कोरोना कहर: नेदरल्याण्डमा मार्च १५ सम्म कफ्र्यु

नेदरल्याण्ड। कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि बढाइएको जनाएका छन् ।डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो …

रोहिंज्या शरणार्थी चढेको डुङ्गा दुर्घटना, कम्तीमा आठको मृत्यु

क्वालालम्पुर । महिला र बालबालिकालगायत दर्जनौं रोहिंज्या शरणार्थी बोकेका डुङ्गा मलेसियाको समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। बङ्गलादेशमा रहेका विशाल शरणार्थी शिविरहरूबाट उम्कन मुस्लिम र अल्पसङ्ख्यक समुदायका सदस्यहरूले असुरक्षित सामुद्रिक मार्गको प्रयोग गरी लामो डुङ्गा यात्रा …

लिबिया सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास

त्रिपोली । लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी त्रिपोलीको पश्चिममा जन्जुर जिल्लामा रहेको आफ्नो निवासबाट मन्त्रालयतर्फ आउँदै गर्दा गृहमन्त्री फाथीमाथि अज्ञात बन्धुकधारीले गोली चलाएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्रीको सवारीलाई …

गुमेको भूभाग फिर्ता ल्याउन भारतसँग अनौपचारिक वार्ता भइरहेको छ : प्रधानमन्त्री ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ ।  वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै …

भ्रामक समाचार प्रति NRNA NCC साउदी अरबको गम्भिर ध्यानाकर्षण

साउदी । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले सामाजिक सन्जालमा भएका टिका टिप्पणी   र भ्रामक समाचार प्रति गहिरो घोर भ्रत्सना गर्दै दोषी उपर कारबाहिको माग गरेको छ । श्रमिक हकहितकालागि बिभिन्न समयमा  निरन्तर मानवीय सेवा कार्यहरु …