भ्रामक समाचार प्रति NRNA NCC साउदी अरबको गम्भिर ध्यानाकर्षण

साउदी । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले सामाजिक सन्जालमा भएका टिका टिप्पणी   र भ्रामक समाचार प्रति गहिरो घोर भ्रत्सना गर्दै दोषी उपर कारबाहिको माग गरेको छ । श्रमिक हकहितकालागि बिभिन्न समयमा  निरन्तर मानवीय सेवा कार्यहरु …

जागौं नेपाल युकेका संयोजकमा NRNA पर्चुगलका प्रवक्ता

बेलायत । जागौँ नेपाल राष्ट्रिय अभियान प्रवास समितीले युके(बेलायत) मा पनि आफ्नो शाखा गठन गर्ने क्रममा संयोजक तोकेको छ। प्रवास केन्द्रीय समिती संयोजक सन्तोष तिमल्सिनाको अध्यक्षतामा २१ फेब्रुअरीमा बसेको अन्लाईन भर्चुअल बैठकले राम चन्द्र खनाललाई संयोजक तोकी कार्यसमिति बिस्तार गर्ने …

विश्वकै नमूना अस्पतालसहितको जहाजको उत्तरी चीनमा परीक्षण यात्रा सम्पन्न

तियानजिन । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ। लम्बाई १ सय ७४ मिटर र चौडाई २८ दशमलव ६ मिटर रहेको उक्त जहाज अत्यधिक …

बेलायतका राजकुमार ह्यारी र मेघन राजकीय सदस्यको जिम्मेवारीबाट अलग

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकीपत्नी मेघन(डचेस अफ ससेक्स)लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलगगर्नु भएको छ । बकिंगघम दरबारबाट शुक्रबार जारी विज्ञप्तिमा दि ड्युक र डचेस अफ ससेक्सले सार्वजनिक सेवासँग जोडिएका कुनै पनि …

गैंर आवासीय नेपालीसंघ मलेसिया(एनआरएन) को नयाँ सदस्यता वितरण सुरु

मलेशिया । गैरअवासिय नेपाली संघ मलेसियाले ” नेपाली को लागि नेपाली ” भन्ने सस्थाको मुल नारा लाई सफल पार्न सम्पूर्ण  गैरअवासिय नेपालीलाई अनुरोध गरेको छ।  संसार भरी फैलिएको कोरोना महामारीको कारणले धेरै जनजीवन अस्तब्यस्त भएको विषम परिस्थितिमा मलेसियाका विभिन्न ठाउँमा …

विरोधका बीच आङ सान सूकीमाथि नयाँ आपराधिक आरोप

म्यानमारमा हिरासतमा रहेकी विपक्षी नेता आङ सान सूकीमाथि दोस्रो आपराधिक आरोप दर्ता गरिएको छ । उनी भिडियो लिङ्कमार्फत् अदालतमा उपस्थित भएकै दिन उनीमाथि यस्तो आरोप लागेको हो । यसअघि अनधिकृत रुपमा वाकीटकी राखेको आरोप लगाइएकी सूकीमाथि देशको प्राकृतिक प्रकोपको कानून …

म्यान्मार कू: प्रदर्शनकारीहरूलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने

म्यान्मारमा कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा उनीहरूले २० वर्ष सम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्ने सेनाले चेतावनी दिएको छ। सैन्य नेतृत्व प्रति “घृणा वा अवहेलना” फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने …

खुलेन अझै अनअराइभल भिसा

काठमाडौँ। कोभिड-१९ महामारीलाई कारण देखाउँदै रोकिएको विमानस्थलमै दिइने प्रवेश अनुमति अर्थात् अनअराइभल भिसा अझै खुला नगरिँदा त्यसले पर्यटन र उड्डयनजस्ता क्षेत्रमा लामो समयसम्म असर देखिने भन्दै चिन्ता व्यक्त भएका छन्। नेपाल सरकारका अधिकारीहरूले भने पछिल्लो समय देखा परेको कोरोनाभाइरसको नयाँ …

Why NRB formulate BAFIA 2073 ?

BAFIA refers Banking and Financial Institutions Act. BAFIA 2073 is one of the pillar in the banking history,the need of BAFIA arise due to consolidate and amend forthwith the prevailing legislation relating to bank and financial institutions and make it …

जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प

जापान। जापानमा शनिबार ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुनामीको सम्भावना …