तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच तनाव

विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनैलाग्दा तेल उत्पादक मुलुकहरुबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले बताएका छन् । संयुक्तराज्य अमेरिकापछि विश्वमा सर्वाधिक तेल उत्पादक राष्ट्रहरु रसिया …

सुशील कोइराला स्मृतिभवन निर्माणकालागी नेपाली जनसंपर्क समिती क्यानाडाद्वारा आर्थिक सहयोग

रोल्पा । नेपाली काँग्रेस रोल्पा जिल्लाको सदरमुकाम लिबाङमा निर्माणाधीन सुशील कोइराला स्मृति भवनका लागि नेपाली जनसंपर्क समिती क्यानाडाले  रु १६२१३० / – अक्षरुपी एक लाख बैसठ्ठी हजार एक सय तीस रूपैया सहयोग गरेको छ । नेपाली काँग्रेस रोल्पाले आर्थिक सहयोगका …

भ्रममा नपर्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको अपिल

क्यानाडा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाका महासचिबद्वारा जारी बिज्ञप्तिलाई परिषदले अबैधानिक घोषणा गरी कुनै पनि भ्रममा नपर्न अपिल गरेको छ । आईतवार एक बिगप्ती जारी गरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाले गत फेब्रुअरी …

खैरो हिरोइनसहित ३ भारतीय पक्राउ

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१ वैशाखी शाही चोकमा युपी ३१ बिएफ २४२७ नम्बरको मोटरसाइकलमा लागुऔषध लिएर सवार भारतको लख्मिपुर खिरी सम्पूर्णानगरका तीन …

शाखा बिस्तार गर्दै जागौ नेपाल प्रवास समितिको नयाँ शाखा जापानमा

जापान । अन्याय, अत्याचार, विकृति र विसंगति, सुशासन, महिला हिंसा, भ्रष्टाचार बिरुद्धको सुचना बेस समाज निर्माण गर्नु हाम्रो आजको अभियान” भन्ने मुल नाराको साथमा स्थापित जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समितीले जापानमा पनि आफ्नो शाखा बिस्तार गरि समिती गठन गरेको …

पोप फ्रान्सिस शुक्रबार इराकको भ्रमणमा जाने

बग्दाद । इसाई धर्मगुरु पोप फ्रान्सिसले यही शुक्रबार मुस्लिम राष्ट्र इराकको भ्रमण गर्ने भएका छन् । कुनै पनि पोपले इराकको भ्रमण गरेको वर्षौंपछि यो पहिलो पटक हो । इराकमा उनले इराकी शिते मुस्लिमका धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग एकल वार्ता …

म्यान्मार सैन्य कू: प्रहरीको गोली प्रहारबाट १८ प्रदर्शनकारीको मृत्यु

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यान्मारको घटनालाई ‘अहिलेसम्मकै घातक’ भनेको छ। प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो। प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ। सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिवारदेखि …

कोरोना सङ्क्रमणबाट विदेशमा थप ३ नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको …

राजकुमार ह्यारीः “यूके प्रेसका कारण मैले राजकीय जीवन छाडेँ”

बेलायत। ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले भनेका छन्, उनले आफू र उनको परिवारलाई यूकेको प्रेस अर्थात पत्रकारिता जगतले सिर्जना गरेको “विषालु” अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट अलग हुनु परेको बताएका छन्। राजकुमार ह्यारीले एउटा टेलिभिजन कार्यक्रम प्रस्तोता जेम्स कोर्डेनलाई दिएको …

नाइजेरियामा उत्तरपश्चिम क्षेत्रबाट सशस्त्र समूहद्वारा ३१७ जना विद्यार्थी अपहरण

नाइजेरिया। नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ । प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा …