तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रोल्पा । नेपाली काँग्रेस रोल्पा जिल्लाको सदरमुकाम लिबाङमा निर्माणाधीन सुशील कोइराला स्मृति भवनका लागि नेपाली जनसंपर्क समिती क्यानाडाले  रु १६२१३० / – अक्षरुपी एक लाख बैसठ्ठी हजार एक सय तीस रूपैया सहयोग गरेको छ ।

नेपाली काँग्रेस रोल्पाले आर्थिक सहयोगका लागी  बिभिन्न संघ सस्थालाई पत्रचार गरेको थियो सोही पत्रको आधारमा नेपाली जनसम्पर्क समिती क्यानाडाले रकम संकलन गरी केन्दिय् कार्यसमिती सदस्य कमल सुवेदी मार्फत उक्त रकम नेपाली काँग्रेस रोल्पाका पाटी सभापती अमरसिह पुन मगरलाई बुझाएको हो । 

नेपाली काँग्रेस रोल्पाले पार्टीको भवन निर्माणका लागी  सहयोग रकम बुझेको पत्रचार गरी जानकारी दिएको छ ।

नेपाली काँग्रेस रोल्पाद्वारा जारी पत्रमा भनिएको छ, सहयोगका लागि हार्दिक धन्यवाद दिँदै थप सहयोगका लागि आशा समेत गरेका छौं । हाल कोभिड महामारीका कारण पेशा तथा रोजगारी मन्दीको बेलामा पनि सहयोग गर्ने सम्पुर्ण साथीहरुलाई हृदय देखि आभार व्यक्त गर्दै रु १० हजारभन्दा बढी रकम सहयोग गर्न दाताहरुको नाम शिलालेखमा राखिने र सम्मान समेत गरिने जानकारी गराउदछौ पत्रमा उल्लेख छ । 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …