चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी

रसुवा । उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ । नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी …

जागौ नेपालको पोर्चुगलमा पनि शाखा विस्तार

पोर्चुगल ।  सुशासन, महिला हिंसा, भ्रष्टाचार बिरुद्धको सुचना बेस समाज निर्माण गर्नु हाम्रो आजको अभियान” भन्ने मुल नाराको साथमा स्थापित जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समितीले पोर्चुगलमा पनि आफ्नो शाखा बिस्तार गरि समिती गठन गरेको छ। युरोप समिती संयोजक शक्ति …

क्यानाडामा एक नेपाली युवाको असामयिक निधन

क्यानाडा । क्यानाडामा एक नेपाली युवाको असामयिक निधन भएको छ । गैर आबासिय नेपाली संघ क्यानडाका अनुसार ब्राम्टन शहरमा लामो समयदेखी बसोबास गरेका २३ बर्षिय युवा श्रीलेश कालिराजको मार्च १२ शुक्रवारको दिन असामयिक निधन भएको हो । गैर आबासिय नेपाली …

लन्डनमा राति एक्लै हिँडेकी युवतीको प्रहरी अधिकारीबाटै अपहरण र हत्या!

बेलायतको राजधानी लन्डनमा शनिबार केही महिलाहरू हातमा फूल र मैनबत्ती ल्याएर सडकमा निस्किएका थिए। उनीहरू केही समयअघि अपहरणपछि हत्या गरिएकी ३३ वर्षीय सारा एभरार्डको सम्झनामा भेला भएका थिए। सारा मार्च ३ मा अन्तिम पटक जिवित देखिएको ठाउँमा उनीहरू पुगेका थिए। सारा …

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय कराँते खेलाडी द्वयलाई स्वागत

न्युयोर्क, अमेरिका। नेपालका अन्तर्राष्ट्रिय कराँते खेलाडी द्वय जनकसिंह खड्का र सुनिल लामालाई गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिकाले स्वागत गरेको छ । शनिबार मार्च १३ मा एक कार्यक्रमका बिच गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका कार्यालयमा च्याप्टर अध्यक्ष सोमनाथ घिमीरेले खादा लगाई …

बेलायतबाट सम्पदा खोज–अनुसन्धान गर्न ‘जियोफिजिकल सर्वे’ टोली नेपालमा

काभ्रेपलाञ्चोक । बेलायतबाट सम्पदा खोज–अनुसन्धान गर्न ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) टोली हालै नेपाल आएको छ । मार्च पहिलोसाता आइपुगेको टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ । बेलायतबाट आठ जनाको भू–भौतिकी सर्वेक्षणको एक समूह नेपाल आई केही दिनदेखि …

नेपालकी चेली मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिलामा सम्मान

काठमाडौँ। नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडेनले सो सम्मान प्रदान गर्नुभएको हो । त्यस क्रममा बाइडेनले यसपालिको सम्मान …

पहिलोपटक चीनबाट २० टन युरिया मल आयात

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट नेपाल भित्रिएको छ । सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार …

टोकियोमा मार्च २१ तारिखसम्मका लागि सङ्कटकाल घोषणा

जापान। जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ ।प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको घोषणा गरेका हुन् । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको छ । राजधानी टोकियोसँगै आसपासका …

म्यान्मार सैनिक कू: सुरक्षा फौजद्वारा ‘बिना चेतावनी गोली प्रहार’, ‘३८ जनाको मृत्यु’

म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ। म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन्। बुधवारको घटनापछि …