भारतमा नेपाली किशोरीको सामूहिक बलात्कार पछि हत्या : ९ दिनपछि प्रहरी घटनास्थलमा

बर्दिया ।भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया—३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो ।  बलात्कारपछि …

चीनले किन लगायो बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध

चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको त्यहाँको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बिहीवार जनाएको छ।  कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले गरेका रिपोर्टिङ्गको चीनले आलोचना गरेको छ। बीबीसीले चिनियाँ सरकारको निर्णयबाट “निराश” भएको …

गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका र अमेरिकी उच्च अधिकारी बिच अन्तर्कृयात्मक छलफल

न्युयोर्क, अमेरिका।गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरले अमेरिकाका पुर्व न्यायधीस थोमस रफायल लगायत विभीन्न ब्यक्तिहरुसँग अमेरीकाको वदलिएको सरकार एवं राजनैतिक प्रशासन र अध्यागमन क्षेत्रमा हुने  परीवर्तन र प्रभावका विषयमा अन्तर्कृयात्मक छलफल गरेको छ । बुधवार फाउण्डेशन च्याप्टरमा भएको छलफलमा फाउण्डेशनका …

एनआरएन अमेरिकाको सदस्य बन्न जनसम्पर्क समितिको अपील,बैतडी घटनाको निन्दा

न्यूयोर्क,अमेरिका। नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना सबै सदस्य र शुभेच्छुकहरुलाई एनआरएन अमेरिकाको सदस्य बन्नका लागि अनुरोध गरेको छ। यसका लागि समितिले आफ्ना सबै च्याप्टर र केन्द्रीय समिति समेतलाई परिचालन गर्ने निर्णय गरेको छ।  आइतवार समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय …

भारतमा हिमनदीमा बाढी : ९ जनाको शव भेटियो, डेढ सयभन्दा बढी वेपत्ता

उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएका छन् भने नौ जनाको मृत्यु भएको छ। हिमनदीबाट प्रभावित मानिसहरुलाई  अन्य ठाउँमा पठाईएको अन्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन्। चमोली जिलाको धौलीगङ्गा नदीमा तेज गतिमा पानीको प्रवाह भएको देखिएको छ …

इन्डोनेशियाको गाउँमा आएको बाढीमा रगत जस्तो रातो पानी

कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ। शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो। सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ। …

म्यानमारमा सैनिक ‘कू’ को विरोधमा प्रदर्शन, इन्टरनेट सेवा बन्द

म्यान्मारको सेनाले सोमवार गरेको ‘कू’को विरोधमा शनिबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । निगरानी समूह नेब्लक्स इन्टरनेट अब्जरभेटरीका …

अप्ठ्यारो अवस्थामा राजनीतिक कारणले विघटन भएको प्रतिनिधिसभा अदाललते निर्णय गर्न सक्दैन:

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अठारौँ बहस पनि जारी छ । सरकारका तर्फबाट आज सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ  पराजुली र खेमराज ज्ञवालीले बहस गरे । सहन्यायाधिवक्ता रेग्मीले प्रतिनिधिसभा विघटन गर्ने अन्तनिर्हित अधिकार प्रधानमन्त्रीलाई भएको तर्क राखे । “अप्ठ्यारो अवस्थामा आएर …

नजरबन्दमा रहेकी आङ साङ सुकीको अवस्था

म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को अध्यक्ष आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ । गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट …

म्यानमारमा फेसबुक चलाउन रोक

म्यानमार । लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेसबुकमा रोक लगाएको छ । अनलाइन सूचना प्राप्तिका लागि सामाजिक सञ्जाल माध्यम बनेकाले देशमा स्थायित्व कायम राख्न फेसबुकमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् । सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश …