कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय हातेमालो : आउन थाल्यो स्वास्थ्य सामग्री

काठमाडौँ । कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको …

जापानको अर्थतन्त्र ५.१ प्रतिशत र जिडिपी ४.६ प्रतिशतले खुम्चियो

टोकियो। जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका …

भारतीय भेरियन्टको कोरोना संक्रमणबाट बङ्गलादेशमा पहिलो मृत्यु

बङ्गलादेश। बङ्गलादेशले कोभिड–१९ को नयाँ प्रकारबाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ । सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए । बङ्गलादेशमा अहिलेसम्म छ …

कहिले रोकिएला इजरायली र प्यालेस्टिनीबीचको युद्ध ?

गत बैशाख २७ गते सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी द्वन्द्वकै नतिजा स्वरुप पछिल्लो युद्ध शुरु भएको हो । एक महिनाअघि पूर्वी जेरुसेलममा रहेका एक प्यालेस्टिनी परिवारलाई …

कोरोना कहर: गैर आवासीय नेपाली संघ मलेशियाले गर्यो विभिन्न निकायसङ्ग सहयोगको अपील

मलेशिया । नेपालमा बढ्दै गईरहेको कोरोना महामारीलाई व्यवस्थापन गर्नको लागी गैर आवासीय नेपाली संघ मलेशियाले आर्थिक सहयोगको लागी अपिल गरेको छ। गैर आवासीय नेपाली संघ मलेशियाका महासचिव हेमराज सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको लागी अपील गरेका हुन। गैरआबासीय …

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ६६ हजार पुग्यो

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको छ । भारतमा हालसम्म …

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकहरु प्रवेशमा रोक

काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् ।  नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई …

भिडन्तले उग्र रुप लिएपछि इजरायलमा सङ्कटकालको घोषणा

इजरायल। इजरायली सुरक्षाकर्मी र पेलेष्टाइन विद्रोहीबीचको भिडन्तले उग्र रुप लिएपछि मध्य शहर लडमा सङ्कटकालको घोषणा गरेको छ । पेलेष्टाइन विद्रोही समूहले इजरायलमा सयौं रकेट प्रहार गरेको छ । इजरायलले गाजा क्षेत्रमा भारी मात्रामा हवाई आक्रमण गरेको छ । पछिल्लो केही …

जेठ १७ गते सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडौं। कोरोनाको दोर्सो  लहरको असर दिनानुदिन बढ्दै गएकाले अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्मका लागि बन्द गरिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले सो जानकारी दिनुभएको हो ।  यसबीचमा भारतसँग सातामा …

खोटाङ सेवा समाज युकेको ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा राई

बेलायत । खोटाङ सेवा समाज युकेको ५ औं अधिवेशन सम्पन भएको छ । आईतवार खोटाङ सेवा समाज युकेको रिटायर्ड मेजर भूपजित राईको अध्यक्षतामा भर्चुअल मार्फत गरिएको अधिवेशनले डा. प्रमोद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट …