मेक्सिकोमा रेल दुर्घटना , कम्तिमा २३ जनाको मृत्यु

मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २३  व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घाईतेहरुलाई अस्पताल लगिंदै छ । उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै …

बिल गेट्स: विवाहको २७ वर्षपछि कसरि भयो सम्बन्धविच्छेद ?

संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन्।  एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने जनाएका छन्। माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका …

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले …

भारतमा एकै दिन ३ हजार ६८९ जनाको भाइरसका कारण मृत्यु, झन्डै ४ लाख सङ्क्रमण

नयाँ दिल्ली। पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । भारतका सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार २४ घण्टामा तीन हजार ६८९ जनाको कोरोना भाइरसका कारण मृत्यु साथै तीन लाख ९२ हजार ४८८ …

महामारीमा डुब्दै भारत : एकैदिन थपिए ४ लाख संक्रमित,हालसम्म दुई लाख ११ हजार ८५३ जनाको मृत्यु

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ ।  कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक …

संक्रमण रोकथाम र नियन्त्रणका लागि अमेरिकाले थप ८५ लाख डलर सहयोग गर्ने

काठमाडौँ ।नेपालमा कोरोना भाइरसको दोस्रो लहर आएसँगै अमेरिकाले थप ८५ लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालस्थित अमेरिकी राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग नियोगमार्फत उक्त सहयोग गर्ने जनाएको हो । ‘थप सहयोगले नेपालको कोरोना परिक्षण, …

इजरेल भागदौडः पर्व मनाउने क्रममा भागदौड हुँदा दर्जनौँको मृत्यु

इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ४४ जनाको ज्यान गएको छ ।    वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो। यसपालि पनि धेरै भिडले गर्दा थप महामारी हुने हो कि भन्ने चिन्ताहरू …

कोरोना महामारी : भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख ८६ हजार बिरामी, ३५ सय बढीको मृत्यु

१७ बैशाख, काठमाडौं । बितेको २४ घण्टामा  भारतमा ३ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८७ लाख पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा   ३ हजार ५०१ जनाको मृत्यु …

कोरोना भाइरस भारतः कोभिड-१९ ले मृत्युदर बढेपछि चौबीसै घण्टा सामूहिक दाहसंस्कार

कोरोनाभाइरस महामारीका कारण भारत अहिले अभूतपूर्व सङ्कटमा परेको छ। कोभिड-१९ को दोस्रो लहर फैलिन थालेपछि बिरामी र मृतकको सङ्ख्या ह्वात्तै बढेको छ। भारतमा कोभिड-१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख नाघिसकेको छ। विगत सात दिनमा भरतमा अन्य देशमा …

सिटी एक्सप्रेसको उपहार योजना: “नयाँ बर्षमा नयाँ फोन”

साउदी अरब । नेपाली नयाँबर्ष २०७८ सालको पावन अबसर पारेर सिटी एक्सप्रेस मनी ट्रांस्फरले “ नयाँ बर्षमा नयाँ फोन” उपहार योजना सुरु गरेको छ । बैसाख १ गते देखि जेष्ठ अन्तिम साता सम्म टेलीमनीको मोबाईल एप “ईजोन” र ईन्टरनेट मार्फत …