खोटाङ सेवा समाज युकेको ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा राई

बेलायत । खोटाङ सेवा समाज युकेको ५ औं अधिवेशन सम्पन भएको छ । आईतवार खोटाङ सेवा समाज युकेको रिटायर्ड मेजर भूपजित राईको अध्यक्षतामा भर्चुअल मार्फत गरिएको अधिवेशनले डा. प्रमोद कोयी राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट …

अमेरिकामा एक नेपालीसहित ४ जनाको गोली लागि मृत्यु

अमेरिका । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चार जनाको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत …

अफगानिस्तानमा एक विद्यालयनजिकै बम विस्फोट, ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा एउटा माध्यमिक विद्यालयनजिकै विस्फोटनहरू हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ अरू घाइते भएका छन्। विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटनहरू भएका थिए। सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा बाटोमा विद्यार्थीका झोलाहरू छरपस्ट …

संक्रमणको जोखिम उच्च भएको भारतमा कस्तो छ कोरोनाको स्थिति ?

भारतमा लगातार चार दिनसम्म चार लाखभन्दा बढि कोरोना संक्रमित भेटिएका छन। पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै कोरोनाको काणले मृत्यु हुनेको संख्या एकैदिन ४०९१ रहेको छ। भारतमा हालसम्म २.२२ करोड मानिसहरुमा कोरोना संक्रमण भईसकेको छ। …

चीनले अनुदानस्वरूप दिने स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी भोली बेइजिङ जाने

काठमाडौँ । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले …

चीनमा बिलासी जीवन जिउने २७० जना कम्युनिष्ट नेता परे कारवाहीमा

बेइजिङ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको …

भारतमा एकैदिन ४ लाख बढीमा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। थपिएका नयाँ संक्रमितसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ । यस्तै २४ घण्टाको अवधिमा भारतमा …

ट्वीटर तथा फेसबुकबाट प्रतिबन्धित भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले खोले आफ्नै वेबसाईट

एजेन्सी । ट्वीटर तथा फेसबुकबाट प्रतिबन्धित भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार सम्पर्कका लागि नयाँ वेबसाइट सार्वजनिक गरेका छन्। गएको जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणपछि ट्रम्पमाथि ट्वीटरले प्रतिबन्ध लगाएको छ भने फेसबुक र युट्युबले उनको एकाउन्ट …

गोर्खा सत्याग्रह अभियानद्वारा बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको …

बेलायत–भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

लन्डन। बेलायतले भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ । नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य रोग विरुद्धका खोप उत्पादनमा सघाउन भारतस्थित खोप उत्पादक …