क्यानाडाको एउटा विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला

क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको …

खोपका लागि राष्ट्रपतिको कूटनीतिक सक्रियता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् । राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र चीनका राष्ट्रपति सी चिनफिङलाई …

नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, सभापतिमा पंगेनी

मलेसिया । नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । आइतबार समितिका सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा अनलाईन भर्चुअल जुम मार्फत गरिएको अधिवेशनले पंगेनीको नेतृत्वमा सल्लाहकार सहित २७ जनाको नयाँ कार्यसमिति सदस्य मनोनीत गरेको छ। नेपाली कांग्रेस उपसभापति …

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना खोप सहयोगको अपिल गर्दै राष्ट्रपति भण्डारीको पत्र

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना (कोभिड–१९) महामारीविरुद्ध लड्न आवश्यक खोप सहयोगको अपिलसहित पत्र पठाउनुभएको छ । यस पत्राचारप्रति अमेरिकी सरकारले खोप उपलब्ध गराउन सकारात्मक जवाफ पनि दिएको छ । राष्ट्रपति भण्डारीले पठाउनुभएको सो पत्र शुक्रबार …

राष्ट्रिय आबिस्कार केन्द्रलाई क्यानाडाबाट झन्डै ५ लाख रुपैयाँ सहयोग

क्यानाडा । क्यानडामा रहनुभएका नेपालीहरुले राष्ट्रिय आबिस्कार केन्द्रलाई झन्डै ५ लाख रुपैयाँ सहयोग गरेका छन । क्यानडाको एडमन्टनमा बसोबास गर्नुहुने सरोज मल्ल, सन्तोष  थारु लगायतको अगुवाइमा सम्पूर्ण क्यानाडा बासि नेपालीहरुको सहयोगमा क्यानाडियन डलर ४७१० (चार हजार सात सय दश) डलर …

भारतमा कोभिड–१९ को संक्रमणदर घट्ने क्रम जारी

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । बिहीबार भारतमा कोरोना संक्रमणको यो संख्या …

तीन देशका लागि सातामा एकदिन अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन देशका लागि सातामा एक दिन अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । खासगरी स्वास्थ्य सामग्रीको ओसार पसारलाई लक्षित गरी उडान खुला गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा …

छोरा मण्डपबाट भागेपछि , बाबुले गरे हुनेवाला बुहारीसँग बिहे

काठमाडौं । छिमेकि देश भारतमा एउटा अचम्मको घटना घटेको छ । विवाहको मण्डवबाट छोरा भागेपछि हुनेवाला बुहारीसँग एक बृद्धले विवाह गरेको खबर भाईरल भएको छ । भारतको बिहारमा ६५ वर्षका रोशनलाललाई २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएको खबर …

इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको ज्यान गयो

काठमाडौँ । इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका बेला केबलकार दुर्घटनामा परेको हो । केबलकार  दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक …

अमेरिकाले ठूलो परिमाणको स्वास्थ्य सामग्री नेपाल पठाउदै

काठमाडौँ । कोरोना महामारीबाट नेपाली जनताको ज्यान बचाउन अमेरिकाले ठूलो परिमाणको स्वास्थ्य सामग्री नेपाल पठाएको छ ।  सहयोग सामग्री शनिबार नेपाल आइपुग्दै छ । अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको …