एनआरएनए क्यानाडाद्वारा ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स नेपाल सरकारलाई हस्तान्तरण

क्यानाडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा थप सहयोगका लागि क्यानाडामा रहेका विभिन्नसंघ सस्थासंग सहकार्य गरि ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल सरकारलाई हस्तान्तर गरेको छ । नेपालमा अक्सिजनको अभाव हुन थालेपछि एनआरएनए क्यानाडाको निरन्तर …

गैरआवासीय नेपाली संघको अभियानमा ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, …

जनसंपर्क समिती क्यानाडाद्वारा आपतकालिन कोरोना नियन्त्रण कोषमा दुई लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाली जनसंपर्क समिती क्यानाडाले “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान मार्फत नेपालमा कोरोना महामारीको संकटमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ २ लाख  रुपैयाँ सहयोग गरेको छ । सरकारको चरम लापरवाही , कुशासन र संवेदनहीनताका कारण आम नागरिक …

अमेरिकाद्वारा नेपाललाई कोरोना खोप दिने घोषणा

काठमाडौं । अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा बिहीबार जारी वक्तव्यमा नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरिएको हो । १६ एसियाली मुलुकलाई विभिन्न परिमाणमा खोप उपलब्ध …

सार्क राष्ट्रमा ओरालो लाग्दै कोरोना

काठमाडौं । सार्क राष्ट्रमा कोरोना संक्रमण अवस्था केही दिनयता ओरालो लाग्दोक्रममा पाइएको छ । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्यांक आधार मान्दा केही दिनयता संक्रमणदर ओरालो लाग्दो पाइएको हो । पछिल्लो २४ घण्टा अवधिमा भारतमा ८० हजार २ सय ३२ जनामा …

जागौं नेपाल प्रवास समितीद्वारा जनमैत्री अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । जागौं नेपाल प्रवास समितिद्वारा रबि लामिछाने फाउन्डेसनद्वारा सन्चालित जनमैत्री अस्पताललाई १,११,१११ ( एक लाख एघार हजार एक सय एघार ) रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ। प्रवास समितिद्वारा प्रबासमा संकलन गरेको रकम आज एक समारोहका बीच जागौं नेपालका …

फ्रान्सेली सरकार र यूएई सरकारले पठाएको सहयोग स्वास्थ्य सामग्री नेपाल भित्रियो

काठमाडौँ। फ्रान्सेली सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ । बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२ हजार थान चस्मा, १४ थान रेस्पिरेटर लगायतका सामग्री छन् । कोभिड सङ्कटका …

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले बढायो सदस्यता लिने समय, यसरी दिनुहोस आवेदन

क्यानाडा । गैर आवासीय नेपाली संघ क्यानडाको १६औं बैठक सम्पन्न भएको छ । उक्त बैठकले सदस्यता संख्या ४००० भन्दा माथि पुर्याउने लक्ष्यका साथ आगामी जुन १०, २०२१ तारिक सम्म साधारण सदस्यता लिनको लागि समयसीमा बढाएको छ । साधारण सदस्यता लिने …

अफगानिस्तानमा बम विष्फोट हुँदा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी । अफगानिस्तानमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । अन्तरराष्ट्रीय सञ्चार माध्यमका अनुसार  अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी विस्फोट भएको हो । उक्त घटनामा परि थप चार जनाको मृत्यु भएको छ । अफगानिस्तानमा …

हेलिकोप्टर दुर्घटना हुँदा पाँच प्रहरीको मृत्यु

कोलोम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी …