बेलायतको रश्मोर काउन्सिलद्वारा गोरखामा ७० लाखको पीपीई सहयोग

बेलायत ।बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठूलो परिमाणमा पीपीई सहयोग गरेको छ । गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले रु ७० लाखभन्दा बढीको पीपीई नगरपालिकालाई उपलब्ध गराएको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले बताउनुभयो …

अमेरिकामा मृत्यु भएका विपिनको शव आज नेपाल पठाइँदै

अमेरिका। न्युयोर्कमा जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएका नेपाली युवा विपिनको शव गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको पहलमा न्यु जर्सी स्थित रुवी मेमोरियल फ्युनेरल र क्रिमेशन सर्भिसको सहयोगमा टर्किस एयरबाट नेपाल पठाउने तयारी भएको गैर आवासीय नेपाली सङ्घ …

Minister Khand commends Nepal Police and APF’s works

Kathmandu: Minister for Home Affairs Balkrishna Khand has appreciated the undertakings and accomplishments of the Nepal Police and Armed Police Force (APF). At a meeting of the ministerial-level Development Action Committee at the Ministry of Home Affairs, Minister Khand lauded …

U.S. COVID-19 hospitalizations, deaths likely to increase in next four weeks: CDC

(Xinhua)-The U.S. Centers for Disease Control and Prevention (CDC) on Wednesday published ensemble forecasts indicating that over the next four weeks, the country’s COVID-19 hospitalizations and deaths are likely to increase. The ensemble forecasts illustrated that 2,300 to 9,100 new …

अमेरिकी राष्ट्रपति बाइडेनले सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

अमेरिका। अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबारको हस्ताक्षर गर्ने तयारी भएको उहाँको कार्यालयले जानकारी गराएको छ । यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल तथा …

विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा आज मन्त्री शर्माले भन्नुभयो, “नेपालसमेत सहभागी भएका …

श्रीलङ्कामा बेपत्ता पारिएकाको सङ्ख्या विश्वकै दोस्रो नम्बरमा : एम्नेस्टी इन्टरनेशनल

श्रीलङ्का। दशकौंको द्वन्द्व र त्यसपछिका अवस्थालाई हेर्दा श्रीलङ्कामा हजारौं मानिसहरू द्वन्द्वका कारण ‘बेपत्ता’ भएका एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ । श्रीलङ्काको महान्यायाधिवक्ताको कार्यालयले बुधबार ११ तमिल युवाहरूको सन् २००८ र २००९ मा भएको अपहरणमा पूर्व नौसैनिक कमान्डर वसन्ता …

दार्चुला घटना: जयसिंहले न्याय नपाउनु भनेको सिङ्गो मुलुकले अन्याय बेहोर्नु हो: नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव युवानेता  धनराज गुरुङले दार्चुला तुइन घटना व्यक्तिगत नभई सिंगो मुलुकसँग जोडिएकाले यसलाई व्यक्तिगत बनाउदा सिङ्गो मुलुक अन्यायमा पर्ने उल्लेख गरेका छन। बिहीवार नेता गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै जयसिंहले न्याय नपाउनु भनेको …

आजदेखि युएई प्रवेशमा खुला यस्ता छन् पालना गर्नुपर्ने नियमहरु :

आबुधावी। संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईलेआज बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर …

बेलायतमा कोरोनाबाट मृत्यु हुनेदर पुन: बृद्धि

बेलायत । कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।  यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि …