दुई देशबीच समझदारी गरेर रेल चलाउन सकिने

काठमाडौँ । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । हिजोआज नै रेल …

भारतमा फोन जासुसी, तरंग नेपालसम्म

एकातिर भारतले चीन, इरान र पाकिस्तानसँगै नेपाली राजदूतको समेत फोन जासुसी गरेको खबरले चिन्ता बढाएको छ । अर्कोतिर नेपालमा गुप्तचर विभागले नागरिकका फोन ट्याप गर्न सक्ने विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभा पुगेकाले नागरिकको गोपनीयता जोखिममा छ । काठमाडौँ ।राजनीतिकर्मी, संवैधानिक …

नेपाली जनसंपर्क समिती मलेसियाका कोषाध्यक्ष बमको निधन

मलेसिया । नेपाली जनसंपर्क समिती मलेसियाका कोषाध्यक्ष जनक बहादुर बमको कोरोना भाईरस संक्रमणको कारण निधन भएको छ । लामो समय देखि रोजगारीको सिलसिलामा मलेसिया आएका बमलाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भए संगै गत जुन ३० तारिख मलेसियाको HKl हस्पिटलमा उपचारको …

एमाले वरिष्ठ नेता खनालको उपचार खर्च सरकारले बेहोर्ने प्रधानमन्त्री देउवाले दिए वचन

काठमाडौँ । मिर्गौलामा समस्या देखिएपछि नेता खनाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत रहेका पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल लाई प्रधानमन्त्री शेरबहादुर देउवाले टेलीफोनमार्फत स्वास्थ्य अवस्था बुझेका छन् । मंगलबार प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको …

गैर-आवासीय नेपाली संघ एनआरएनए मलेसियाको अध्यक्षमा थापा निर्विरोध निर्वाचित

मलेसिया । गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाको २०२१ – २०२३ कार्यकालको लागि अध्यक्ष पदमा विनोद वहादुर थापा निर्विरोध निर्वाचित भएका छन । थापा आज जुलाई २० तारिख मंगलबारको दिन एनआरएनए मलेसियाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको हो। यसैगरी …

शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने।

गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताउनुभएको छ । साउनको पहिलो सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य रहेको र विशाल शिव मूर्तिले …

बाढीपहिराले सडक अवरुद्ध।

कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुनसकेका छैनन् । पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको …

Public transportation resumes, roads still blocked

With the lockdown eased in the wake of declined cases of coronavirus in Gulmi district, the local administration decided to resume public transportation. However, the roadways blocked and damaged by the landslides and floods are yet to open. The roadways …

पाकिस्तानमा ट्रक र बस जुधे- २७ को मृत्यु, ३० घाइते

पाकिस्तानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् । देशको पञ्जाव प्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपासनजिकै दुर्घटना भएको थियो । तीव्र गतीमा आएको बस ट्याक्टरको …

नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने

काठमाडौँ । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुदै आएकामा अब छ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम …