नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने

काठमाडौँ । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुदै आएकामा अब छ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम …

पाकिस्तानी प्रधानमन्त्री द्वारा देउवालाई बधाई ज्ञापन

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएकामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्र्रगाढ बनाइने जनाउनुभएको छ । उहाँले साझा चासोका विषयमा नेपालसँग अझ …

नेपाली कांग्रेस केन्दिय तरुण विभागमा स्याङ्जाका युवा नेता गोपाल पंगेनी मनोनित

काठमाडौं । नेपाली कांग्रेस केन्दिय तरुण विभागले स्याङ्जाका युवा नेता गोपाल पंगेनीलाई साउदी अरेबिया शाखा प्रमुखमा मनोनयन गरेको छ।  नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार साउदी अरेबिया देशको केन्दिय तरुण विभागको साउदी अरेबिया शाखा प्रमुखमा स्याङ्जाका युवा नेता गोपाल …

Indian PM Modi congratulates Nepal’s newly-appointed premier Deuba

Indian Prime Minister Narendra Modi has extended congratulations and best wishes to Sher Bahadur Deuba on being appointed the Prime Minister of Nepal. The Indian PM took to the social media to extend best wishes to his Nepali counterpart for …

स्याङ्जाका रेग्मीद्वारा एनआरएनए क्यानडाको ‘बोर्ड सदस्य’मा उम्मेदवारी दिने घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको २०२१ – २०२३ कार्यकालका लागि आगामी जुलाई ३१ मा हुन लागेको निर्वाचनमा सदस्य पदको लागी एड्मन्टन क्षेत्रवाट कृष्ण रेग्मीले उम्मेदवारी दिने भएका छन्। रेग्मीले शनिवार सामाजीक संजालमा लेख्दै नेतृत्वको दाबी गर्ने बताएका हुन् …

गैर-आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा थापाको उम्मेदवारी

मलेसिया। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको सन् २०२१ देखि २०२३ सम्मको आगामी कार्यकालको लागी बिनोद बहादुर थापाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छ्न। यहीँ महिना जुलाई २३,२४ तारिखको दिन आयोजना हुन लागिएको एनआरएनए मलेसियाको महाधिवेशनमा आगामी कार्यकालको लागि अध्यक्ष …

न्युजिल्याण्डले किन नष्ट गर्दैछ डेढ लाख गाई ?

डेयरी फार्मिङलाई आफ्नो अर्थ व्यवस्थाको अहम् हिस्सा बनाउँदै आएको मुलुकको रूपमा चिनिन्छ न्युजिल्याण्ड । यसरी दुधालु गाईको भरमा देशकै आर्थिक अवस्था समृद्ध तुल्याइरहेको उक्त मुलुकमा तत्काल करिव डेढ लाख गाई मारिँदैछ । लगभग ६२ करोड डलर आर्थिक भार पर्ने गरी …

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोपको सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए हुने खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गन्तव्य मुलुकले …

Karnali province government to bring budget through ordinance

The Karnali Province Government has unveiled the new budget for the fiscal year 2078/079 through ordinance as the budget could not pass from the Province Assembly. A meeting of the Council of Ministers held Thursday night recommended two ordinances to …

Recommendations made to keep NRA’s human resources in present status

The National Reconstruction Authority (NRA) has recommended to continue its existing human resources until the completion of quake-hit reconstruction works including the private houses. A meeting of the NRA’s executive committee held on Thursday made such decision citing that reconstruction …