डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी …

यी महिला- जसले दुवै हातविना नै प्लेन उडाइन् !

जसको जन्मजात शरीरमा दुवै हात थिएन, उनैले १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाइन् । उच्च आत्मविश्वास र केही गरौँ भन्ने भावनाले ओतप्रोत यी पाइलट हुन् जेसिका कक्स । अमेरिकी नागरिक यिनै जेसिकालाई काठमाडौंमा सम्मान …

Japanese PM congratulates PM Deuba

Japanese Ambassador to Nepal Kikuta Yutaka and Australian Ambassador to Nepal Felicity Volk called on Prime Minister Sher Bahadur Deuba on Thursday at the PM’s official residence in Baluwatar. During the meeting with Japanese Ambassador, a congratulatory message from Japanese …

ओलम्पिकमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औँ ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो …

बर्थिङ सेन्टर सञ्चालनले भारत जानुपर्ने झन्झट हट्यो

भीमदत्त नगरपालिका– ९ ब्रम्हदेवमा चौबिसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी महिलालाई भारतीय निकटवर्ती बजारका अस्पतालमा प्रसूतिका लागि पुग्नुपर्ने झन्झट हटेको छ । गाँउमै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको हो । प्रसूति सेवाका …

बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन

नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी …

रसुवा नाकाबाट चिनियाँ सवारी साधनको आयात बढ्दो

नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयातमा क्रमशः वृद्धि हुँदै गएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारी साधन नेपाल भित्रिएको र आयातको परिमाण भने क्रमशः वृद्धि …

गोर्खाहरूले माग पूरा गर्न थाले रिले अनशन

पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ । बेलायत सरकार र नेपाल …

जनसम्पर्क समिति मलेसियाका कोषाध्यक्ष बमको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति मलेसिया कोषाध्यक्ष जनकबहादुर बमको निधनप्रति गहिरो दु:ख व्यक गरेको छ । बुधवार कांग्रेस मुख्य सचिब कृष्ण प्रसाद पौडेलले एक शोक बक्तब्य जारीगरि नेपाली जनसम्पर्क समिति मलेशियामा क्रियाशील रही नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले सक्रिय …

खोप ल्याउन निगमकाे नयाँ तालिका, जहाज आज बेइजिङ उड्दै

काठमाडौं।चीनसँग खरिद गरिएकाे भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज आज राती ११ बजे वेइजिङ उड्ने भएको छ। गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै छ दिन रोक्न भने पछि बुधबार …