श्रम स्वीकृति लिएका कामदारलाई खोप दिन श्रम मन्त्रालयको अनुरोध

काठमाडौँ । श्रमले खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)लाई अनुरोध गरेको छ …

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत …

कोरोनाको कारण घरमै बस्न गरेको आग्रह नमानी गफ गरेर बसेको निउमा ५ जनाको गोली हानी हत्या

रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको …

जनसम्पर्क समितिले अवैतनिक राजदूतको रुपमा काम गर्‍यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम पुर्ब प्रधानमन्त्री  शेरबहादुर देउवाले विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिहरुको योगदान र भूमिकाको पार्टीले सधैं सम्मान गर्ने बताएका छन्।  आइतवार विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापति र एनआरएनमा आवद्ध कांग्रेस निकट प्रतिनिधिहरुसंग भएको …

नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा गुरुङ

नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जन्म थलो पर्वत भएका गुरुङले उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानालाई पछि पारेका थिए ।सभापतिमा निर्वाचित गुरुङ यसअघि …

रोकिएका विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काठमाडौँ । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा …

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १(० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल …

एनआरएन मलेसियाको अध्यक्षमा थापाको उम्मेदवारी घोषण

मलेसिया। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा विनोद वहादुर थापाले आफनो उम्मेदवारी घोषणा गरेका छन । थापाले बिदेशमा रहेका नेपालीहरुको साझा छाता संगठन गैर आवासीय नेपाली एनआरएन मलेसियामा इतिहासमा सवैभन्दा बढि सदस्य बनेको यो घडीमा निर्वाचन समितिले गर्ने निश्पक्ष …

अमेरिकाले नेपाललाई १५ लाख डोज खोप सहयोग गर्ने

काठमाडौं । अमेरिकाले आउँदा केही दिनमा १५ लाख भन्दा बढी कोभिड १९ को बिरुद्दको खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफ्नो फेसबुक पेज मार्फत सो कुराको जानकारी गराउनु भएको हो । उहाँले सन्देशमा लेख्नु …

अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुने, सातामा ५३ वटा उडान

काठमाडौँ । सरकारले मुलुकको अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई पठाएको छ । …