सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । संक्रमण दर बढेसँगै सर्वोच्चले प्रविधि प्रयोगसहित ‘भर्चुअल’ बहस पैरवी गर्न सक्ने निर्णय गरेको …

ओली र नेपालबीचको वार्ता सकरात्मक, जेठ २ को निर्णयमा फर्किन ओली तयार

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ मा फर्किन तयार भएका छन् । एमालेको ओली र माधव पक्षबीच आज सिंहदरबारमा भएको वार्ता सकारात्मक भएको तथा प्रधानमन्त्री ओली जेठ २ मा फर्किन तयार भएको एक नेताले …

कोरोना महामारीमा सरकार गम्भीर र जिम्मेवार नदेखिएको काङ्ग्रेसको आरोप

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कोरोना महामारीको व्यवस्थापनमा सरकार गम्भिर र जिम्मेवार नभएको आरोप लगाएको छ। त्यस्तै काङ्ग्रेसले देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन , भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भई सकेको उल्लेख गर्दै …

एमाले विवाद: ओली र नेपालपक्षका नेताहरूबीच सिंहदरबारमा छलफल हुदैँ

काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि सिंहदरबारमा भेटवार्ता भइरहेको छ । ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, सुवास नेम्वाङ, शंकर …

कोरोना संक्रमणबाट नेपालमा थप २०३ जनाको मृत्यु, मृतकको संख्या ४ हजार ६६९ पुग्यो

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा …

थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । आज २१ हजार ४७८ जनाको परीक्षण गर्दा …

काँग्रेस जिल्ला पार्टी कार्यालयमा आइसोलेसन कक्ष

डडेल्धुरा । नेपाली  काँग्रेस जिल्ला कार्यसमिति डडेलधुराले गठन गरेको सेवा दलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिए । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल …

मन्त्रीको निर्देशनपछि लुम्बिनीमा पिसिआर परिक्षण शुल्क घट्यो

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो । सरकारले रु एक हजार शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले रु …

अक्सिजन चाहियो ? गर्नुहोस यि नम्बरमा फोन

काठमाडौँ । अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ । मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख …

प्रधानमन्त्रीले दिए पुरानै मन्त्रीमण्डललाई निरन्तरता

काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओलीले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन। शुक्रबार राष्ट्रपति निवाश शितलनिवाशमा ओलीले पद तथा गोपनियताको शपथ लिएसङ्गै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन। उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन्।