काठमाडौँ। पछिल्लो २ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गरिएका मध्यबाट २ हजार ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसैगरी ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर गरी ३ हजार ४०३ जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी २ हजार १०४ जना निको भएर डिस्चार्ज भएका छन् र ४२ जनाको मृत्यु भएको छ । देशभरि सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेका छन् । २१ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …