तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बधाई दिएका छन् ।

खाँणले सामाजिक सञ्जालमार्फत पोखरेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।

उनले पोखरेलले प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी समालेसँगै समग्र गन्डकी प्रदेशका जनताको तथा लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता र यसको गौरब बढ्ने विश्वास आफूँले लिएको बताए ।

बिहीबार प्रदेश सभा बैठकमा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखको आह्वान अनुसार पोखरेल संविधानको धारा १६८ काे ५ बमोजिम शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …