नेपाली कांग्रेस खोटाङका पुर्व पार्टी सभापति विष्णुकुमार राईलाई पितृशोक परेको छ।
उनका पिता डिल्ली प्रसाद राईको ८९ बर्षमा निधन भएको हो ।
उनको आज अपराह्न ६ बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित अस्थाई निवास लफ्याङमा निधन भएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको छोरम्बु ३ घर भएका प्रजातन्त्र सेनानीसमेत रहेका राई जिल्लाका पुराना कांग्रेस हुन।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …