तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँको सतुंगलस्थित समाज डेन्टल हस्पिटलले कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउन निशुल्क एम्बुलेन्स सेवा संचालन गरेको छ ।

हस्पिटलले निशुल्क कोभिड एम्बुलेन्स सेवा, आइसोलेसन, अक्सिजन, मास्क र दाँत उपचार गर्ने बताएको छ ।

स्वस्थ जिवनको लागी समर्पित आदर्श वाक्य बोकेको ’’ॐसमाज डेन्टल हस्पिटल”ले कोरोनाको दोस्रो कहरमा पुरै देश आतङ्कित बनिरहेको अवस्थामा ’’राष्ट्रिय निशुल्क एम्बुलेन्स तथा कोभिड स्वास्थ्य सेवा अभियान” काठमाण्डौबाट शुरु गरि जनतामा परेको अप्ठ्यारो परिस्थितिमा निशुल्क कोभिड एम्बुलेन्स सेवाको साथै अति बिपन्न गरिब असाय परिवारहरुको लागी राहत बितरण बिभिन्न स्थानमा आईसोलेशन सेन्टरको स्थापना गरी उक्त आइसोलेशनमा भएका बिरामीहरुलाई निशुल्क स्वस्थकर भोजन गराउदै अक्सिजन नपाएर छटपटिरहेको बिरामीहरुलाई निशुल्क अक्सिजन उपलब्ध गराउदै आई रहेको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …