नेप्से ओरालोमा

काठमाण्डौ – शेयर बजार परिसुचक नेप्से लगातार घटेर नकारात्मक सर्किट ब्रेक लागेपछि शेयर बजारमा कारोबार बन्द भएको छ । हप्ताको पहिलो दिन आज आईतबार नेप्से ६ प्रतिशतले घटेपछि २ बजेर १३ मिनेटमा नकारात्मक सर्किट लागेर बन्द भएको छ। बजार बन्द …

घट्यो नेप्से

काठमाण्डौ । नेपाली बजारमा निरन्तर बढेको शेयर बजार परिसुचक (नेप्से) आज बिहिबार भने घटेको छ। माइक्रो–फाइनान्स र हाईड्र्पावरबाहेक अरु समूहको शेयर घटेपछी नेप्से १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ । बिहीबार दुई सय …

चन्द्रागिरी हिल्सले सुरु गर्यो साधारण शेयरको बिक्री

काठमाडौं । काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो । …

नेप्सेमा उत्साहसङ्गै, नयाँ रेकर्ड कायम

काठमाडौ । नेप्सेमा नयांँ रेकर्ड कायम भएको छ। बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेको छ । जुन नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा धेरै हो। बिहीबार दिनभर भएका ७० हजार …

नेप्सेमा नयाँ रेकर्ड: एकैदिन ६ अर्ब बढिको कारोवार

काठमाडौं । नेपाली सेयर बजारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। आज साताको बिहिबार शेयर कारोबार रकम झण्डै ६ अर्ब बढी भएको हुनाले नयाँ रेकर्ड कायम भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीका अनुसार सेयर कारोबार …

दोहोरो अङ्कले उकालो लाग्यो नेप्से

काठमाडौं।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक …

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडौँ : साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई …

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर …

नेप्सेमा उत्साह

काठमाडौं ।  मंगलबार सेयर बजार उचालिएको छ । मंगलबार नेप्से परिसूचक२५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशतले …

नेप्सेमा दोहोरो अंकको वृद्धि: कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको …