सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै बैंक

काठमाडाैं भदौ २७ गते । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा …

सानिमा बैंकका ग्राहकहरुले चेकबिना कारोबार गर्न पाउने गरी डिजिटल काउन्टर संचालनमा

सानिमा बैंक लि.ले डिजिटल काउन्टर संचालनमा ल्याएको छ ।अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट नक्साल शाखामा रहेको डिजिटल …

कर्मचारी सञ्चय कोषको मुनाफा साढे चार अर्ब

काठमाडौँ, असार ११ गते । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५÷७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी चार अर्ब ४५ करोड पु¥याएको छ । कोषले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष बुझाएको वार्षिक प्रतिवेदनअनुसार कुल आम्दानीमा तीन …