तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाण्डौ – शेयर बजार परिसुचक नेप्से लगातार घटेर नकारात्मक सर्किट ब्रेक लागेपछि शेयर बजारमा कारोबार बन्द भएको छ ।

हप्ताको पहिलो दिन आज आईतबार नेप्से ६ प्रतिशतले घटेपछि २ बजेर १३ मिनेटमा नकारात्मक सर्किट लागेर बन्द भएको छ।

बजार बन्द हुनुअघि नेप्से ६ प्रतिशतले घटेको थियो।
कुन कम्पनिको कतिले घट्यो?
बैङ्किङ : ६४
निर्जीवन बीमाको शेयर : ५ सय ६९
उत्पादनको : ३ सय ६२
माइक्रो फाइनान्सको : २ सय २४
व्यापारको : १ सय ५९
जलविद्युत: ८६
होटल: ८१

त्यस्तै एक सय ९७ कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर सात अर्ब २० करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …