१५.८७ अंकले बढ्यो नेप्से

काठमाडौं ।  हप्ताको चौथो दिन आज बुधवार सेयर बजार परिसूचक (नेप्से) १५.८७ अंकले बढेर २ हजार ३ सय ४२ दशमलव ७७ बिन्दुमा पुगेको छ । आज यो दिन बजारमा १ करोड ५९ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ६ …

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन

काठमाडौ । पछिल्ला दिनमा साधारण शेयरमा आवेदन दिने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । लगातार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा शेयरबाट राम्रो फाइदा हुन्छ भन्ने देखेपछि प्राथमिक बजारमा लगानी गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको …

नेप्सेमा उत्साह कायमै , आज दोहोरो अंकले वृद्धि

काठमाडौँ ।  हप्ताको पहिलो दिन आइतवार आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यससँगै नेप्से हालसम्मकै सर्वाधिक धेरै उचाइमा पुगेको छ । आज  आइतवार शेयर बजार मापक नेप्से परिसूचक २८.४६ अंकले बढ्दैबढेर  २३१५.०० विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज …

नेप्सेमा उत्साह, दोहोरो अंकले वृद्धि

काठमाडौं । दोस्रो त्रैमासको अन्तिम दिन बुधवार आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । शेयर बजार परिसुचक नेप्से आज १८.८१ अंकले बढेर २ हजार २ सय ८६ दशमलब ५४ विन्दुमा पुगेको हो । त्यस्तै आज कुल ५ …

डीम्याट खाताको क्रेज : दैनिक १७ हजारले खाता खोलेको तथ्यांक

काठमाडौं । डीम्याट खाता खोल्नेहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धी भएको तथ्यांकले देखाएको छ । प्राथमिक बजारमा शेयरको खरिदबिक्रीका लागि अनिवार्य डिम्याट खाता अनिवार्य हुन्छ । अहिले डिम्याट खाता खोल्नेको संख्या साढे २४ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका …

नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लाग्यो

काठमाडौँ । हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको इतिहासमा आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै बजार पूँजीकरण …

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ। लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर …

१५.९१ अंकले बढ्यो नेप्से

साताको अन्तिम दिन आज बिहिबार नेप्से १५.९१ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहिबार १५.९१ अंकले बढ्दै २१९४.४८ विन्दुमा पुगेको तथ्यांकले देखाएको छ । यसदिन मल्टीपर्पोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी नाफा कमाएका छन् । उनीहरूले …

घट्यो नेप्से

काठमाडौँ । हप्ताको तेस्रो दिन आज मंगलवार  शेयर बजार परिसूचक नेप्से सामान्य  अंकले घटेको छ । आज नेप्से ३ दशमलव ५४ अङ्कले घटेर २ हजार १ सय ६५ दशमलव ४९ विन्दुमा झरेको छ । आज मंगलवार  ४ अर्ब  ५६ करोड ६३ …

नेप्सेमा उछाल : सात अर्ब कारोवार

काठमाडौँ : सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो लागेको थियो । यस्तै, सोमबार भने …