कांग्रेसद्वारा मेलम्ची–हेलम्बु बाढीपीडितलाई राहत वितरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ । मेलम्ची नगरपालिकाको मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद रु सात लाख ५० हजार वितरण गरिएको हो …

आगामी निर्वाचनमा सबै कम्युनिष्टहरु एक भएपनि लड्नसक्ने सङ्गठन निर्माणमा कांग्रेस लाग्नुपर्छ: थापा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताएका छन । “पार्टीलाई भरोसायोग्य बनाएर सबै कम्युनिष्ट एक भए पनि लड्न सक्ने गरी सङ्गठन निर्माणमा हामी लाग्नुपर्छ”, थापाले   …

एनआरएनएमा कुल आचार्यको समूहलाई जिताउन कांग्रेसको निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्वमा उम्मेदवारी दिएका कुल आचार्यको समूहलाई जिताउन शुक्रबार आफ्नो संगठनलाई निर्देशन दिएको छ । कांग्रेसका महमन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा असोज ७ गते बसेको बैठकले कांग्रेस आबद्ध विदेशस्थित सबै नेपाली जनसर्म्पक समितिलाई आचार्यको …

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

एजेन्सी। कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था रहेको छ । विश्लेषकहरूले भने निर्वाचनको …

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सम्पन्न

काठमाडौँ। नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको समूहगत छलफल सम्पन्न भएको छ । आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी …

राप्रपाको ४४ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो । पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठका अनुसार यही …

कांग्रेस नेता प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेद्वारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।  नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको अधिवेशनको शनिबार  उद्घाटन गर्दै उहाँले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताउदै आगामी महाधिवेशनबाट …

क्रियाशील सदस्य नै कांग्रेसको जग भएकाले सक्रिय रहन डा महतको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका …

नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा

काठमाडौं । काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ । काठमाडौँ महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्य लामो समयदेखि नभएको …

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुनेछ । विभिन्न १० समूहमा समूहगत छलफल हुने एमालेका …