कांग्रेसको प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच नयाँदिल्लीमा भेटवार्ता

नयाँदिल्ली । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच आज साँझ भेटवार्ता भएको छ । नेपाली कांगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले आज साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा …

नेकपा एकिकृत समाजवादीले शुक्रबार मन्त्रीको टुङ्गो लगाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम शुक्रबार टुङ्गो लगाउने भएको छ । आज यहाँ बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने भएको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टीका प्रचार …

कांग्रेस नेताहरुको टोली भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।  भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय …

सभापतिमा उम्मेदवारी दिन्छुः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको …

प्रतिस्थापन विधेयक पेश

बुटवल। लुम्बिनी प्रदेशसभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालले रु ४० अर्ब ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गर्नुभएको …

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाडौँ। अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना …

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड …

एमालेको नाराबाजीबीच प्रदेशसभा सञ्चालन

बुटवल। लुम्बिनी प्रदेशसभाको बैठक आज पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सञ्चालन भएको छ । नाराबाजी भइरहे पनि सभामुख पूर्णबहादुर घर्तीले विभिन्न विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिनुभएको थियो । पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई …

नेपाली काँग्रेस चौधौं महाधिवेशन: दश जिल्लाहरुमा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली काँग्रेस चौधौं केन्द्रीय महाधिवेशनको तालिका अनुसार दश वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न भएको छ ।  केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार मंगलबारसम्ममा ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला र रुकुमपूर्वमा अधिवेशन सम्पन्न भएको हो …

गठबन्धन सरकारको मन्त्रिपरिषद विस्तार अन्तिम चरणमा कुन मन्त्रालय कसलाई ?

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालयको भागबन्डा करिब करिब टुंगो लगाएका छन् । मंगलबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । सरकार गठन भएको तीन महिना हुन लाग्दासम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा …