केन्द्रिय सदस्य,जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश

काभ्रे ।नेपाली कांग्रेस बनेपा नगर कार्यसमितीद्वारा आयोजित बधाई, शुभकामना तथा पाटी प्रबेश कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य वडा अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरि सयौं कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । बनेपा नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अथिती …

एउटै विषयवस्तुलाई फरक फरकरुपमा बुझ्ने गरी पस्कन हुँदैन: अध्यक्ष ओली

काठमाडौं  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले एउटै विषयवस्तुलाई फरक फरकरुपमा बुझ्ने गरी पस्कन नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै उहाँले जुनसुकै व्यक्ति र पार्टी सरकारमा हुँदा पनि समानरुपमा हेर्नुपर्नेमा त्यो हुन …

कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको उम्मेदवार चयन गर्नुपर्छ: नेता सिंह

काठमाडौं  । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सर्वसम्मत ढङ्गले स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छान्नुपर्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नाभन्दा पनि राम्रा …

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ: नेता सिटौला

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । …

‘पीर’ ले महिलाहरुको चरित्र हत्या गरेको भन्दै आपत्ति

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् । अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी …

गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता : प्रचण्ड

सुदूरपश्चिम। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ । आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ …

एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन्ः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताउनुभएको छ ।  प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने …

“घर घर जाऔं काँग्रेसलाई जिताऊ” अभियान: वडाध्यक्षसहित ७०० जना काँग्रेसमा प्रवेश

तौलिहवा। स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै राजनीतिक चहलपहल बढेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर काँग्रेसले घर घर जाऔं काँग्रेसलाई जिताऊ भन्ने अभियान चलाएसँगै अन्य पार्टी त्यागेर काँग्रेसमा आउनेको लहर नै चलेको हो। शुद्धोधन गाउँपालिकाको लबनीमा आयोजना गरिएको आम …

नेकपा एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ । आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी …

तरुण दल केन्द्रीय तदर्थ समितिको सचिवमा पोख्रेलको चर्चा

काठमाडौं  । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले सबै भात्री संगठनहरु भङ्ग गरि तदर्थ समिती गठन गर्ने निर्णय गरे सँगै काठमाडौ क्षेत्र न .२ को तरुन दल क्षेत्रीय सदस्य समेत रहेका दिपेन्द्र पोखरेल तरुण दल केन्द्रीय तदर्थ समितिको सचिवमा चर्चामा रहेका छन …